नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • लुम्बिनी कप महिला फुटबलः पूर्व खेलकुद मन्त्री अथकद्वारा सचिवालय र रंगशाला अनुगमन
लुम्बिनी कप महिला फुटबलः पूर्व खेलकुद मन्त्री अथकद्वारा सचिवालय र रंगशाला अनुगमन
RSG-2
आर्थिक र अतिथि संयोजन उपसमितिमा मैनाली र चौधरीको मनोनयन
बागेश्वरी पोस्ट
बिहीबार, माघ २४, २०८१ बागेश्वरी पोस्ट
लुम्बिनी कप महिला फुटबलः पूर्व खेलकुद मन्त्री अथकद्वारा सचिवालय र रंगशाला अनुगमन

नेपालगञ्ज ।  संघीय सरकारका पूर्व खेलकुद मन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता महेश्वर गहतराज अथक नेतृत्वको टोलीले लुम्बिनी कप महिला फुटवल प्रतियोगिता तयारी बारे आज जानकारी लिएको छ । प्रतियोगिता आयोजनास्थल नेपालगञ्ज रंगशाला र सचिवालयको अनुगमन गर्ने क्रममा पूर्व मन्त्री अथक नेतृत्वको टोलीले हालसम्म भएका कार्यप्रगतिका बारेमा जानकारी लिएको हो । 

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी फागुन १९ देखि २९ गतेसम्म नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल हुँदैछ । प्रतियोगितामा भारतका दुई र नेपालका ६ सहित आठ टिमको सहभागिता रहने जनाइएको छ । 

अनुगमनका क्रममा पूर्व मन्त्री अथकलाई अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले अहिलेसम्म भएका तयारीका सम्बन्धमा जानकारी गराउँदै प्रतियोगितालाई भव्यरुपमा सफल बनाउन सरकारी तथा निजी क्षेत्रवाट सहयोग हुनुपर्नेमा जोड दिए । 

त्यस अवसरमा पूर्व मन्त्री अथकले सबै पक्षलाई समेटेर लैजान सकियो भने प्रतियोगिता अवश्य सफल हुने विश्वास व्यक्त गर्दै आफ्नो तर्फबाट सबै खाले सहयोग रहने प्रतिबद्धता जनाए । 

अनुगमन टोलीमा सहभागी राष्ट्रिय खेलकुद परिषद्का सदस्य दिपेन्द्र विष्टले प्रतियोगिता संचालनका लागि आवश्यक रंगशालाको भौतिक पूर्वाधारलाई सुधार गर्न केन्द्रीय तहमै कुरा गर्ने बताए ।

अनुगमन टोलीमा राष्ट्रिय खेलकुद परिषद् लुम्बिनी प्रदेश सदस्य जनक केसी, बाँके जिल्ला फुटबल संघका सदस्य कर्ण बस्नेत, साविक मध्यपश्चिम खेलकुद विकास समिति लुम्बिनी प्रदेशका प्रमुख महेश चन्द, लुम्बिनी कप महिला फुटबल मिडिया संयोजक नीरज गौतम, सचिवालय प्रमुख रमेश मल्ल, समन्वय तथा परिचालन उपसमिति संयोजक तेज विक्रम शाह लगायतको सहभागिता रहेको थियो । 

यसैबीच लुम्बिनी कप महिला फुटवलको तयारीलाई तिव्रता दिने क्रममा आर्थिक र अतिथि संयोजन उपसमितिको संयोजक मनोनयन गरिएको छ । 

आर्थिक उपसमितिको संयोजकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य विनोद मैनाली र अतिथि संयोजन उपसमितिको संयोजकमा राखेपाका पूर्व सदस्य सुमित्रा चौधरीलाई मनोनयन गरिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । 
 


प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १८:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप २०२६:  ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP