prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगन्जमा आयोडिन महिनाका अवसरमा सचेतना कार्यक्रम
नेपालगन्जमा आयोडिन महिनाका अवसरमा सचेतना कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १३, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्जमा आयोडिन महिनाका अवसरमा सचेतना कार्यक्रम

नेपालगन्ज । आयोडिन महिनाको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका स्वास्थ्य संस्थाहरूबाट आयोडिनको महत्वबारे सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ । साल्ट ट्रेडिङ नेपालगन्ज र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरिएका विभिन्न कार्यक्रमहरूमार्फत सेवाग्राहीहरूलाई आयोडिनयुक्त नुन प्रयोगको फाइदाबारे जानकारी दिइएको छ ।

यस अभियान अन्तर्गत विद्यालय तहका विद्यार्थीहरूलाई आयोडिनको आवश्यकता तथा यसको कमीले हुने असरबारे जानकारी  प्रदान गरिनुका साथै गर्भवती महिलाहरूलाई नि:शुल्क आयोडिनयुक्त नुन वितरण गरिने कार्यक्रम रहेको स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द ले बताए ।

यसै क्रममा आज नेपालगन्जमा प्ले-कार्डसहित सन्देशमूलक प्रभातफेरी आयोजना गरिएको छ । प्रभातफेरीमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, नगर प्रहरी तथा सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले ‘आयोडिनयुक्त नुन प्रयोग गरौँ, स्वस्थ जीवन जिउँ’ जस्ता नारासहितका प्ले कार्डसहित नगर परिक्रमा गरेका थिए ।

कार्यक्रममा आयोडिनयुक्त नुनको प्रयोगलाई प्रवर्द्धन गर्दै जनसाधारणमा चेतना फैलाउने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिएको नगर स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए । हरेक वर्ष फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाइन्छ । 


प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
नरैनापुरमा भदौ २ गते पाठेघरको मुखको क्यान्सर पहिचानका लागि निःशुल्क शिविर हुँदै
नरैनापुरमा भदौ २ गते पाठेघरको मुखको क्यान्सर पहिचानका लागि निःशुल्क शिविर हुँदै
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP