नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • जानकीमा दोस्रो अध्यक्ष कपको उपाधि मानपुर स्पोर्ट्स क्लबले जित्यो
जानकीमा दोस्रो अध्यक्ष कपको उपाधि मानपुर स्पोर्ट्स क्लबले जित्यो
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १६, २०८१ बागेश्वरी पोस्ट
जानकीमा दोस्रो अध्यक्ष कपको उपाधि मानपुर स्पोर्ट्स क्लबले जित्यो

जानकी (बाँके) । दोस्रो अध्यक्ष कप प्रतियोगितामा मानपुर स्पोर्ट्स राइजिङ क्लबले उपाधि जितेको छ । जानकी गाउँपालिकामा सम्पन्न दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगितामा मानपुर स्पोर्ट्स राइजिङ क्लबले जितेको हो ।

जानकी गाउँपालिका वडा नम्बर–३ मानपुरस्थित कन्या आधारभूत विद्यालयको खेल मैदानमा दोस्रो अध्यक्ष कप प्रतियोगिता फाल्गुन १४ गतेदेखि सुरु भई आज सम्पन्न भएको हो । जितसँगै मानपुर स्पोर्ट्सले ४० हजार पुरस्कार प्राप्त गरेको छ । दोस्रो हुने जोगागाउँ स्पोर्ट्स क्लबले २० हजार पुरस्कार प्राप्त गर्यो । गत वर्ष भएको पहिलो अध्यक्ष कप क्रिकेट प्रतियोगितामा पनि मानपुर स्पोर्ट्स राइजिङ क्लबले नै उपाधि जितेको भाइस क्याप्टेन विवेक कुमार यादवले बताए । यस पटकको दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगितामा पनि विजेता भई पुरस्कार पाउँदा एकदमै उत्साहित भएको उनको भनाई छ । उनले ब्यवस्थित खेल मैदानका लागि गाउँपालिकालाई आग्रह समेत गरे । 

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले कार्यपालिका वैठकबाट छलफल गरी खेलाडीहरुलाई पायक पर्ने गरी १ देखि ६ नम्वर वडाको बीचमा खेल मैदान बनाउने आश्वासन दिएका छन् । प्रतियोगिताको समापन कार्यक्रममा वडा नम्वर १ का वडा अध्यक्ष मो. रजा राई, वडा नम्बर ३ का अध्यक्ष राजकुमार कुर्मी, ४ का वडा अध्यक्ष रमेश कुमार बर्मा, ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजन, सामाजिक विकास समितिका संयोजक राम आचल धोवी, कार्यपालिका सदस्य, वडा सदस्य, शिक्षा शाखाकी प्रमुख कृष्णा कुमारी भण्डारी, झुमी कुमारी वली, पालिकाका कर्मचारीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुका साथै स्थानीयहरुको समेत उपस्थिति रहेको थियो ।
 


प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप २०२६ क्वाटरफाइनल: कसको इतिहास बलियो ?  यस्तो छ चार खेलको हेड–टु–हेड रेकर्ड
विश्वकप २०२६ क्वाटरफाइनल: कसको इतिहास बलियो ? यस्तो छ चार खेलको हेड–टु–हेड रेकर्ड
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
विश्वकप २०२६:  ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP