नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • विभिन्न कार्यक्रम गरी सहकारी दिवस मनाइँदै
विभिन्न कार्यक्रम गरी सहकारी दिवस मनाइँदै
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ८, २०८१ बागेश्वरी पोस्ट
विभिन्न कार्यक्रम गरी सहकारी दिवस मनाइँदै

नेपालगञ्ज । जिल्ला सहकारी संघ बाँकेले ६८औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । दिवसको तयारी बारे जानकारी दिन आज नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष प्रेम प्रसाद सुवेदीले आगामी २० गते भव्य कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको बताए ।

उनका अनुसार दिवसलाई भव्यता दिन अन्तरक्रिया, रक्तदान, पालिका स्तरीय र्‍याली, उत्कृष्ट सहकारी र सहकारीकर्मीलाई सम्मानित गर्ने लगायतका कार्यक्रमको आयोजना गरिएको छ । ‘दिवसको अवसरमा साताव्यापी कार्यक्रम नै आयोजना गरिएको छ,' उनले भने–‘सहकारीप्रति मानिसहरुको नकारात्मक भावना चिर्न पनि दिवसलाई भव्यता दिन लागिएको हो ।’

शनिवार नेपालगञ्जमा जिल्ला स्तरीय जागरण भेलाको आयोजना गरिएको उनले बताए । त्यसैगरी बैजनाथ, कोहलपुर, नेपालगञ्ज र राप्तीसोनारीमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको पनि उनले बताए । ११ गते बैजनाथमा, १२ गते कोहलपुर, १३ गते नेपालगञ्ज र १४ गते राप्तीसोनारीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको सुवेदीले बताए । यसैगरी १७ र १८ गते कार्यशाला गोष्ठीको आयोजना गरिएको पनि उनले पत्रकार सम्मेलनमा सुनाए ।

दिवसको मुख्य दिन २० गते भने पालिका स्तरीय र्‍यालीसहितका कार्यक्रम राखिएको सुवेदीको भनाई छ । ‘मर्यादित सहकारीः सम्मुनत समाज’ भन्ने मुख्य नाराका साथ ६८औं सहकारी दिवस मनाउन लागिएको हो । पत्रकार सम्मेलन जिल्ला सहकारी संघका सदस्यहरु महेन्द्र मल्ल ठकुरी, प्रेम शाह, प्रबन्ध सञ्चालक नवराज उपाध्याय लगायतको उपस्थिति थियो । बाँकेमा ४०८ वटा सहकारी छन् । ती मध्ये २० प्रतिशत सहकारी निष्क्रिय अवस्थामा रहेको पनि उनले बताए । दुई वटा सहकारीमा भने समस्या देखिएको उनको भनाई छ । 


प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकारसँग 'कर' संवाद : नयाँ कर व्यवस्था र छुट–सहुलियतबारे जानकारी
पत्रकारसँग 'कर' संवाद : नयाँ कर व्यवस्था र छुट–सहुलियतबारे जानकारी
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP