Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • ६८औं राष्ट्रिय सहकारी दिवस नेपालगन्जमा भब्यताका साथ मनाइयो
६८औं राष्ट्रिय सहकारी दिवस नेपालगन्जमा भब्यताका साथ मनाइयो
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत २०, २०८१ बागेश्वरी पोस्ट
६८औं राष्ट्रिय सहकारी दिवस नेपालगन्जमा भब्यताका साथ मनाइयो

नेपालगन्ज । नेपालगन्जमा आज ६८औं राष्ट्रिय सहकारी दिवस भब्यताका साथ मनाइएको छ । राष्ट्रिय सहकारी दिवस मूल समाराेह समिति बाँके र नेपालगन्ज उपमहानगरपालिकाकाे संयुक्त आयाेजनामा प्रभातफेरिसंगै एक औपचारिक कार्यक्रम सम्पन्न भएको छ ।

धम्बोझी चोकबाट सुरु भएको प्रभातफेरि वडा प्रहरी कार्यालय नजिकै रहेको डिएसपी रोडस्थित म्याजेस्टिक पार्टी प्यालेसमा पुगेर सभामा परिणत भएको थियो । जिल्ला बचत संघ बाँकेका अध्यक्ष प्रेम बहादुर शाहको अध्यक्षता एवम् नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । नगर प्रमुख विष्टले सहकारी आर्थिक उन्नतिको सशक्त माध्यम रहेको बताए । उनले केही खराब सहाकारीका कारण समग्र सहकारी क्षेत्रलाई असर परिरहेकोले जनविश्वास बढाएर काम गर्नुपर्ने आवश्यकता औंल्याए । 

जिल्ला सहकारी संघ बाँकेका प्रबन्ध संचालक नवराज उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपालगन्ज-२० स्थित शुद्ध गाेरस दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडलाई सम्मानपत्र, दाेसल्ला रु. २५००० पुरस्कारसहित नगर प्रमुख विष्टले सम्मान गरेका थिए । त्यस अवसरमा करीब १००० जनाको सहभागिता रहेको थियो । नेपालगन्ज उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रविन कुमार रानाले संचालन गरेको कार्यक्रममा आर्थिक विकास समिति संयोजक गोपाल पुनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 


प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  २२:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP