नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • कोहलपुर नगर स्तरीय फुटबलमा वडा नम्बर १४ च्याम्पियन
कोहलपुर नगर स्तरीय फुटबलमा वडा नम्बर १४ च्याम्पियन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २९, २०८१ बागेश्वरी पोस्ट
कोहलपुर नगर स्तरीय फुटबलमा वडा नम्बर १४ च्याम्पियन

कोहलपुर (बाँके) । कोहलपुर नगरपालिका वडा नम्बर–१४ नगर स्तरीय फुटबल प्रतियोगिता-२०८१ को च्याम्पियन बनेको छ । कोहलपुर नगरपालिका–८ झरकट्टी खेल मैदानमा आज भएको फाइनल खेलमा वडा नम्बर-१३ लाई १-० गोलले हराउँदै वडा नम्बर १४ च्याम्पियन बनेको हो । 

उपाधिसँगै वडा नम्बर-१४ ले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता वडा नम्बर-१३ ले भने ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको हो । खेलको पहिलो हाफको ३१ मिनेटमा वडा नम्बर-१४ का एलिस परियारले गोल गरेका थिए । परियाको गोल नै निर्णायक बन्यो । वडा नम्बर-१३ को टीमले थुप्रै अवसर पाए पनि गोल गर्न असफल बन्यो । खेलको दोस्रो हाफ निकै रोमाञ्चक बनेको थियो । प्रतियोगितामा बेष्ट गोलकिपर छेवान थापा, बेष्ट डिफेन्डर राज सारु मगर र बेष्ट खेलाडी भने युनिस क्षेत्री बनेका छन् । 

कोहलपुर नगर खेलकुद विकास समितिको आयोजनामा पहिलो पटक प्रतियोगिता सञ्चालन गरिएको हो । सो अवसरमा बोल्दै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले प्रतियोगितामा धेरै युवा खेलाडीहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर पाएको बताए । गोल्डकपमा स्थानीय खेलाडीहरुको सहभागिताको लागि यस प्रतियोगिताबाट खेलाडी छनोट गर्ने मुख्य उद्देश्य रहेको उनको भनाई थियो । उनले स्थानीय खेलाडीहरुको प्रोत्साहन गर्न स्थानीय सरकार लागिपरेको बताए ।खेलकुदबाटै कोहलपुरलाई चिनाउन सकिने उपप्रमुख संगिता सुवेदीले बताइन् । उनले खेलकुदबाट युवाहरुलाई सकरात्मक सोचको विकास गर्न र स्वस्थ राख्न मद्दत पुग्ने उल्लेख गरिन् ।  


प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  २२:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP