Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • पूर्व खेलाडी समाज बाँकेले ब्याडमिन्टन र भलिबल प्रतियोगिता गर्दै
पूर्व खेलाडी समाज बाँकेले ब्याडमिन्टन र भलिबल प्रतियोगिता गर्दै
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २, २०८२ बागेश्वरी पोस्ट
पूर्व खेलाडी समाज बाँकेले ब्याडमिन्टन र भलिबल प्रतियोगिता गर्दै

नेपालगन्ज । पूर्व खेलाडी समाज बाँकेले ब्याडमिन्टन र भलिबल प्रतियोगिता गर्ने भएको छ । समाजले आज नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी अण्डर-१५ व्वाइज सिंगल र मेन्स डबल बी लेबल ब्याडमिन्टन प्रतियोगिता तथा विद्यालय स्तरीय महिला एवं पुरुष भलिवल प्रतियोगिता गर्ने जानकारी दिएको हो । 

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा जेष्ठ ९ र १० गते ब्याडमिन्टन तथा जेष्ठ १६ देखि १८ गतेसम्म भलिबल प्रतियोगिता हुनेछ । प्रतियोगिता संचालन गर्न ब्याडमिन्टनमा ३ लाख ५० हजार तथा भलिबल खेलमा ४ लाख ५० हजार गरी करिब ८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

ब्याडमिन्टन अण्डर-१५ मा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ५ हजार र दुई हजार पाँच सय तथा मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै भलिबलमा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने टीमलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । बिजयी खेलाडीहरुलाई नगद पुरस्कारका साथै प्रमाणपत्र, पदक, कप र ट्रफी समेत प्रदान गरिनेछ । नक आउट प्रणालीमा खेलाइने प्रतियोगितामा भलिबलतर्फ महिला र पुरुष गरी २५ वटा टीम तथा व्याडमिन्टनतर्फ ७५ जना खेलाडीको सहभागिता रहने बताइएको छ । 

निःशुल्क प्रवेश रहेको प्रतियोगिता सभ्य र भव्यरुपमा संचालन गर्नका लागि प्रतियोगिता संचालन समिति, निर्णायक समिति, मञ्च व्यवस्थापन समिति लगायतका विभिन्न समितिहरु समेत गठन गरिने पूर्व खेलाडी समाज बाँकेका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीले बताए ।  


प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP