नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, जेठ १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगञ्जमा प्रथम नगर स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
नेपालगञ्जमा प्रथम नगर स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ ९, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा प्रथम नगर स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि प्रथम नगर स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पूर्व खेलाडी समाज बाँकेको आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा सुरु भएको ब्याडमिन्टन प्रतियोगिताको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका छन् ।  

प्रतियोगिता उद्घाटन गर्दै विष्टले नेपालगञ्ज खेलाडीहरुको उर्बर भूमि भएको बताए । नयाँ खेलाडी उत्पादनका लागि पूर्व खेलाडी समाजको कदम सराहनीय रहेको भन्दै उनले प्रतियोगितालाई निरन्तररुपमा सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । खेलाडी उत्पादन गर्ने प्रमुख थलो बिद्यालय भएकोले विद्यालय स्तरबाटै खेलकुदमा लगानी लगाउन आफ्नो पालिकाले प्रयास गरिरहेको उनको भनाई छ । पूर्व खेलाडी समाज बाँकेका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

May be an image of 8 people, dais and text

समाजका कार्यबाहक अध्यक्ष सिद्दिकीले खेलकुदमा योगदान दिएका पूर्व खेलाडीलाई एकीकृत गर्दै खेल क्षेत्रको सम्बर्द्धन र बिकास गर्ने उद्देश्यले गत बर्ष पौषमा पूर्व खेलाडी समाज बाँके गठन गरिएको जानकारी दिए । उनले आगामी दिनमा समाजलाई थप क्रियाशिल बनाउँदै लैजाने प्रतिबद्धता समेत जनाए । उपाध्यक्ष शान्ति सिंहले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन महासचिव जयन्त कुमार शर्माले गरेका थिए ।  

उद्घाटन समारोहमा सशस्त्र प्रहरी उपरीक्षक दिपक चन्द, क्षेत्रीय खेलकुद बिकास समिति नेपालगञ्जका प्रमुख महेश चन्द, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, प्रथम नेपाली महिला ओलम्पियन पार्बती थापा, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव भीम रानाभाट, अग्रज खेलकर्मी लगायतको उपस्थिति रहेको थियो ।

May be an image of 10 people, crowd and text that says 'TOURNAMENT ਸিনি ၃၀၀၃ सার หหยี่ বলার स्थान 電积 नेपालगन्ज रमशाला प्रथम नगरस्तरीय मेयर कप ल्याडमिन्टन प्रतियोगिता-श શ०८શ प्रशम नगर मा.वि. स्तरीय मेयर कप महिला/ पुरुष भलिवल प्रतियोगिता શ०શ सहयोग राष्ट्रय खेलकद पारषद नेपालगज उप- उप-महानगरपालिका Ma आयोजक पर्व खेलाडी समाज बाॉके'

पूर्व खेलाडी समाजले नेपालगञ्ज रंगशालास्थित कभर्ड हलमा अण्डर-१५ व्वाइज सिङ्गल र मेन्स डबल बी लेबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ब्वाइज अण्डर-१५ इभेन्टतर्फ ३७ जना र मेन्स डबल्सतर्फ ३२ वटा टिमको सहभागिता रहेको प्राबिधिक प्रमुख जयन्त कुमार श्रेष्ठले जानकारी दिए । उनले आज बेलुकासम्म क्वार्टर फाइनलका सम्पूर्ण खेलहरु सम्पन्न हुने तथा सेमिफाइनल र फाइनल खेल भोलि हुने बताए । 

May be an image of 12 people, people playing football, people playing basketball and text that says '主龍 ਰ Spotify Sp potify መመለ'

ब्याडमिन्टन अण्डर-१५ मा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ५ हजार र दुई हजार पाँच सय तथा मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने महासचिव शर्माले जानकारी दिए । 

समाजले जेठ १६ देखि १८ गतेसम्म विद्यालय स्तरीय महिला एवं पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गर्दैछ । भलिबलमा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । विजयी खेलाडीहरूलाई नगद पुरस्कारका साथै प्रमाणपत्र, पदक, कप र ट्रफी समेत प्रदान गरिनेछ । 


प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १३:५९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्वाइज सिङ्गल अण्डर १५ तर्फ आर्यन तथा मेन्स डबलतर्फ ओम र कृष्णको जोडी प्रथम
ब्वाइज सिङ्गल अण्डर १५ तर्फ आर्यन तथा मेन्स डबलतर्फ ओम र कृष्णको जोडी प्रथम
नेपालगञ्जमा प्रथम नगर स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
नेपालगञ्जमा प्रथम नगर स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
पूर्व खेलाडी समाज बाँकेले ब्याडमिन्टन र भलिबल प्रतियोगिता गर्दै
पूर्व खेलाडी समाज बाँकेले ब्याडमिन्टन र भलिबल प्रतियोगिता गर्दै
एपीएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन
एपीएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP