नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार ६, २०८२ बागेश्वरी पोस्ट
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा

नेपालगञ्ज । शशीला मोटर्सले शाखा विस्तार गर्दै बाँकेको नेपालगञ्जमा नयाँ विक्री कक्ष सुरु गरेको छ । लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री रत्न बहादुर खत्रीले राँझा चोकस्थित नयाँ विक्री कक्षको उद्घाटन गरेका हुन् । उद्घाटन कायक्रममा पूर्व मन्त्री खत्रीले विद्युतीय सवारीसाधनको माग बढ्नु सकारात्मक भएको बताएका छन् । वातावरण प्रदुषण र इन्धन खपत कम गर्न विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नुपर्ने उनको भनाई थियो । उनले सेवा विस्तारसंगै गुणस्तरमा विशेष ध्यान दिन र यातायात ब्यवसायीलाई दीर्घकालीन रुपमा साथ दिन शशीला मोटर्सलाई सुझाव दिएका छन् ।   

कार्यक्रममा विशिष्ट अतिथि कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले नेपालगञ्ज र कोहलपुर क्षेत्रमा पछिल्लो समय इभी गाडीको प्रयोगमा बढोत्तरी भएको बताए । आगामी दिनमा यो संख्या अझै बढ्ने भएकाले ग्राहकको रुची अनुसारको सेवा प्रवाह गर्नु आजको आवश्यकता भएको उनको भनाई थियो । शशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खडिवडाले नेपालगञ्ज शाखा चौथो शाखा भएको जानकारी दिँदै ग्राहकको रुची अनुसार नै सेवा विस्तारको काम भइरहेको बताए । उनका अनुसार हाइगर, किटोन, भ्यान्चे, चेरी वान्डा र रुइसु जस्ता ब्राण्डहरुसंग शशीलाले साझेदार गरिरहेको छ ।

कार्यक्रममा नमस्ते गोरखा यातायात प्रालिका अध्यक्ष विनोद रिजाल, भेरी यातायात प्रालिका अध्यक्ष जुन बहादुर थापा, राधाकृष्ण यातायात प्रालिका अध्यक्ष सनत रेग्मी, नागरिक यातायात प्रालिका अध्यक्ष दिपक शर्मा, नमस्ते कान्तिपुर यातायात प्रालिका अध्यक्ष थमन रोकाया, भेरी स्टार प्रालिका अध्यक्ष बिष्णु प्रसाद पोखरेल लगायतले शशीला मोटर्स र गाडी खरिद गर्ने ग्राहकहहरुलाई शुभकामना दिएका थिए । कार्यक्रममा शशीला मोटर्स नेपालगञ्जबाट इभी गाडी खरिद गर्ने ग्राहकहरुलाई चाबी र विशेष उपहार प्रदान गरिएको थियो भने भर्खरै मात्र शशीला मोटर्सले नेपाल भित्र्याएको चेरी ब्राण्डको इभी बसमा उपस्थित सबैलाई यात्रा गराइएको थियो ।

दश बर्षदेखि ब्यवसायिक सवारी साधनहरुको विक्री वितरण गर्दै आइरहेको शशीला मोटर्स अहिले विश्व प्रसिद्ध ब्राण्डहरुको नेपालका लागि आधिकारीक वितरक बनेको छ ।


प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  २१:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकारसँग 'कर' संवाद : नयाँ कर व्यवस्था र छुट–सहुलियतबारे जानकारी
पत्रकारसँग 'कर' संवाद : नयाँ कर व्यवस्था र छुट–सहुलियतबारे जानकारी
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP