नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगञ्ज न्यूरोडमा 'गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर' सञ्चालन
नेपालगञ्ज न्यूरोडमा 'गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर' सञ्चालन
RSG-2
खुला वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि लोकेशलाई
बागेश्वरी पोस्ट
शनिबार, असार २१, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्ज न्यूरोडमा 'गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर' सञ्चालन

नेपालगञ्ज । नेपालगञ्ज न्यूरोडमा गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ ले न्यूरोड नमस्ते टोलमा ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएको हो ।

ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टरको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका हुन् । नगर प्रमुख विष्टले ब्याडमिन्टन खेल प्रबद्र्धन तथा स्वस्थताका लागि वडाले सञ्चालनको ल्याएको ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर उपयोगी र लाभदायक हुने बताए । उनले कोर्टको स्तरोन्नतिका लागि नेपालगञ्ज उपमहानगरपालिकाले सहयोग गर्ने उद्घोष समेत गरे ।

वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले यो वडा नम्बर ४ को गौरबको आयोजना भएको बताए । उनले करीब ३० लाख लागतमा ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर निर्माण सम्पन्न भएको जानकारी दिए । उनका अनुसार स्थानीय सरकारले सञ्चालनमा ल्याएको यो दोस्रो ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर हो । यसअघि वडा नम्बर १ वाटरपार्कमा पनि ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर निर्माण भई सञ्चालनमा आइसकेको छ ।

यसैबीच वडा कार्यालयको आयोजनामा वडा स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताका विजयी खेलाडीलाई नगर प्रमुख विष्ट, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, वडा अध्यक्ष पुन लगायतले शिल्ड र ट्रफी प्रदान गरेका थिए । प्रतियोगितामा लोकेश चौधरी प्रथम, आर्यन राना द्वितीय तथा अभय राजवंशी र संस्कार केसी तृतीय भएका छन् । यसैगरी उदियमान सर्वोत्कृष्ट खेलाडीको पुरस्कार दिवस मल्ल र सुयोग्य श्रेष्ठलाई प्रदान गरिएको छ ।

कार्यक्रममा कार्यपालिका सदस्यहरु बसन्त कनोजिया, मोहम्मद मुजम्मिल हुसेन हलवाई, शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतको उपस्थिति थियो । वडा सदस्य रुमिता श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन वडा सचिव सुरेश पुनले गरेका थिए । प्रतियोगितामा प्राविधिक सहयोग ब्याडमिन्टन प्रशिक्षक अनिल लाखेले गरेका थिए । ब्यवस्थापनमा बाँके जिल्ला ब्याडमिन्टन संघले सहयोग गरेको थियो । 

May be an image of 4 people and text that says 'गादयमा নना सनत परीयखुला चरीय खूला गकर मारगि मনकর पटन क न्यूराऊ 200 KFN FN'

May be an image of 4 people, dais and textMay be an image of 5 people and text


प्रकाशित मिति: शनिबार, असार २१, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP