Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगञ्जमा आयोजित हजुरआमाहरु बीचको दौड प्रतियोगितामा धनसरा बुढा प्रथम
नेपालगञ्जमा आयोजित हजुरआमाहरु बीचको दौड प्रतियोगितामा धनसरा बुढा प्रथम
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ २१, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा आयोजित हजुरआमाहरु बीचको दौड प्रतियोगितामा धनसरा बुढा प्रथम

 

नेपालगञ्ज । नेपालगञ्जमा आयोजित हजुरआमाहरु बीचको दौड प्रतियोगितामा धनसरा बुढा प्रथम भएकी छिन् । दैनिक नेपालगञ्जको प्रकाशन संस्था सम्यक हब मिडिया प्रालिको आयोजना एवम् नाट्टा बाँके च्याप्टरको सह-आयोजनामा सम्पन्न 'दौडिन्छिन् हजुरआमा' अन्तर्गत आज विहान सम्पन्न हजुरआमाहरु बीचको दौड प्रतियोगितामा वीपी चोकदेखि धम्बोझी चोकसम्मको करीब एक किलोमिटर दुरी ५ मिनेट ४७ सेकेण्डमा पार गर्दै बुढा प्रथम भएकी हुन् । 

त्यस्तै नन्दमाया वली द्वितीय र रेवती सिंह तृतीय भइन् । वलीले ६ मिनेट ५ सेकण्ड तथा सिंहले ६ मिनेट १२ सेकेण्डमा उक्त दुरी पार गरेका थिए । यसमा ५० बर्ष पार गरेका हजुरआमाहरुबीच प्रतिष्पर्धा गराइएको थियो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोष पाण्डेले गरेका थिए । त्यस अवसरमा कर्णाली प्रदेश सरकारका अर्थ मन्त्री राजिव विक्रम शाह, लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, मिना श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट लगायत विशिष्ट अतिथिहरुको पनि उपस्थिति थियो । 

महिला सशक्तिकरण तथा स्वास्थ्यप्रतिको संवेदनशिलता र सक्रिय जीवनका लागि सचेतना जगाउने उद्देश्यले दौड आयोजना गरिएको सम्यक हब मिडिया प्रालिका प्रबन्ध निर्देशक झलक गैरेले बताए । आजै 'भन्छिन् हजुरआमा' शिर्षकमा हजुरआमा र विद्यार्थीबीच अन्तरपुस्ता संवाद पनि सम्पन्न गरिएको गैरेले जानकारी दिए ।  


प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  २०:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP