नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • यु–१४ छात्र–छात्रा फुटबलमा खजुराको इन्टिग्रेटेड एकेडेमीको विजयी सुरुवात
यु–१४ छात्र–छात्रा फुटबलमा खजुराको इन्टिग्रेटेड एकेडेमीको विजयी सुरुवात
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ २१, २०८२ बागेश्वरी पोस्ट
यु–१४ छात्र–छात्रा फुटबलमा खजुराको इन्टिग्रेटेड एकेडेमीको विजयी सुरुवात

नेपालगञ्ज । खजुरा सैनिकको इन्टिग्रेटेड एकेडेमीले बाँके जिल्ला स्तरीय यु–१४ छात्र–छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । नेपालगञ्ज रंगशालामा भएको छात्रतर्फको खेलमा इन्टिग्रेटेड एकेडेमीले नेपालगञ्जको वेस्टजोन माविलाई ४–० ले पराजित गरेको छ । खेलमा कप्तान निशान थापाले २ गोल, समर गुरुङ र निश्चल सुवालले १–१ गोल गरे । 

यसैगरी नेपालगञ्ज मोडेल एकेडेमी र सिद्धार्थ विद्या सदन बीचको खेल प्राविधिक कारणले पहिलो हाफ सकिएपछि रोकिएको थियो । पहिलो हाफमा सिद्धार्थले १–० ले अग्रता लिएको छ । सिद्धार्थ र नेपालगञ्ज मोडेल एकेडेमी बीचको दोस्रो हाफ आइतबार खेलाउने आयोजकले जनाएको छ ।

बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ बाँकेका १७ विद्यालयले सहभागिता जनाएका छन् ।प्रतियोगिताको विजेता टिमले लुम्बिनी प्रदेश स्तरीय एन्फा यु–१४ फुटबल प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्नेछ ।शनिबार एक समारोहका बीच जयमंगलम् सिमेन्ट प्रालिका प्रबन्ध निर्देशक सञ्जय अग्रवालले प्रतियोगिताको उद्घाटन गरेका थिए । जय मंगलम् सिमेन्ट पहिलो नेपालगञ्ज गोल्ड कप फुटबलको मुख्य प्रायोजक हो ।  

बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य जनक केसी, लुम्बिनी प्रदेश फुटबल संघका निवर्तमान उपाध्यक्ष सुर्यमणि अधिकारी, महिला फुटबल समिति बाँके एवम् प्रतियोगिता संयोजक नितु चन्द शाह, साविक मध्यपश्चिम क्षेत्रीय  खेलकुद विकास समिति नेपालगञ्जका कार्यालय प्रमुख महेश चन्द, बाँके जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम लगायतको सहभागिता रहेको थियो । 


प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकपको समूह 'सी' को दोस्रो खेलमा स्कटल्याण्डद्वारा हाइटी पराजित
विश्वकपको समूह 'सी' को दोस्रो खेलमा स्कटल्याण्डद्वारा हाइटी पराजित
विश्वकप २०२६ : ब्राजिल मोरक्कोसँग बराबरीमा रोकियो, कतार र  स्विट्जरल्यान्डले पनि अंक बाँडे
विश्वकप २०२६ : ब्राजिल मोरक्कोसँग बराबरीमा रोकियो, कतार र स्विट्जरल्यान्डले पनि अंक बाँडे
नेपालगन्जमा प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
विश्वकप फुटबल: दोस्रो खेलमा कोरियाको चेकमाथि २-१ गोलको जित
विश्वकप फुटबल: दोस्रो खेलमा कोरियाको चेकमाथि २-१ गोलको जित
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP