नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेशनल स्विमिङ च्याम्पियनसीपको पूर्व सन्ध्यामा पौडी प्रशिक्षक तयार गरिँदै
नेशनल स्विमिङ च्याम्पियनसीपको पूर्व सन्ध्यामा पौडी प्रशिक्षक तयार गरिँदै
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक १२, २०८२ बागेश्वरी पोस्ट
नेशनल स्विमिङ च्याम्पियनसीपको पूर्व सन्ध्यामा पौडी प्रशिक्षक तयार गरिँदै

नेपालगञ्ज । बाँकेमा पौडी प्रशिक्षक तयार गरिँदैछ । यही कार्तिक १४ र १५ गते नेपालगञ्ज रंगशाला परिसरको पौडी पोखरीमा आयोजना हुने दोस्रो नेपालगञ्ज नेशनल स्विमिङ च्याम्पियनसीपको पूर्व सन्ध्यामा २५ जना पौडी प्रशिक्षक तयार गर्न प्रशिक्षण दिन सुरु गरिएको छ । नेपालगञ्ज स्विमिङ क्लबले प्रशिक्षक तयार गर्दैछ ।

नेपाल पौडी संघका प्राविधिक प्रतिनिधि विष्णु खड्का, अनिष महर्जन र दीपक सागर सिंह सहितको टोलीले बुधबारदेखि दुई दिने प्रशिक्षण दिने सुरु गरेको क्लबका अध्यक्ष केशब न्यौपानेले बताए । प्रशिक्षक खड्काले दुई दिने प्रशिक्षणमा सहभागीहरु मध्येबाटै लिखित परीक्षामार्फत प्रशिक्षण छनौट गरिने बताए । खड्काले बुधबार नै बाँकेका पत्रकारलाई पनि पौडी खेलबारे संक्षिप्त अभिमुखीकरण गरेका थिए  । जसबाट पत्रकारलाई पौडी खेलको समाचार लेखनमा सहजता हुने विश्वास लिइएको छ । 

कार्यक्रममा क्लबका बरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारी, उपाध्यक्ष डा. नितेश कुमार कनोडियाले प्रतियोगिताको तयारी र प्रशिक्षण कर्यक्रमबारे जानकारी दिएका थिए । प्रतियोगितामा ८, १०, १२, १४, १७ मुनी र खुला समूह गरी विभिन्न उमेरका खेलाडीबीच २५ मिटरदेखि ४०० मिटरको दूरीमा ५६ वटा इभेन्ट्समा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा देशभरका दुई सय भन्दा बढी खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।

May be an image of text that says 'NEPAL SWIMMING ASSOCIATION NATIONAL TECHNICAL OFFICIAL'S CLINIC CLINIC2025 2025 Date: 2025October 29-30(Nepalgunj, we:21250xraher29-30eplguy.Ban 9-30 Banke) Co-organized By unbini Province Swimmin palgunj Swimming Club SIDDH SIDDHARTHA'

May be an image of dais and text


प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  २०:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
विश्वकप २०२६:  ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP