नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • यु–१४ फुटबलः नेपालगञ्ज सेन्ट जेभियर्स, सिद्धार्थ विद्या सदन र कोहलपुर बागेश्वरी फाइनलमा प्रवेश
यु–१४ फुटबलः नेपालगञ्ज सेन्ट जेभियर्स, सिद्धार्थ विद्या सदन र कोहलपुर बागेश्वरी फाइनलमा प्रवेश
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २४, २०८२ बागेश्वरी पोस्ट
यु–१४ फुटबलः नेपालगञ्ज सेन्ट जेभियर्स, सिद्धार्थ विद्या सदन र कोहलपुर बागेश्वरी फाइनलमा प्रवेश

नेपालगञ्ज । नेपालगञ्जमा जारी यु–१४ फुटबल प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ । नेपालगञ्ज सेन्ट जेभियर्स स्कुलको छात्रा टिम बाँकेमा जारी एन्फा यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगञ्ज रंगशालामा आज भएको खेलमा नेपालगञ्ज सेन्ट जेभियर्स टिमले वेष्टजोन हाईस्कुललाई २–० ले पराजित गरेको छ । नेपालगञ्ज सेन्ट जेभियर्सको जितमा कप्तान लक्ष्मी बुढा मगरले १०औं मिनेट र आकृति यादवले १६औं मिनेटमा गोल गरे । प्रतियोगिताको उपाधिको लागि नेपालगञ्ज सेन्ट जेभियर्सले होलिल्याण्ड स्कुलसँग प्रतिष्पर्धा गर्नेछ । 

यसैगरी छात्रतर्फको फाइनलमा सिद्धार्थ विद्या सदन नेपालगञ्ज र कोहलपुर बागेश्वरी इंग्लिश मिडियम स्कुलले प्रतिष्पर्धा गर्नेछन् । नेपालगञ्ज रंगशालामा आजै भएको सेमिफाइनलमा सिद्धार्थ विद्या सदनले एकतर्फी नतिजा निकाल्ने क्रममा ग्रीनपिस मावि कोहलपुरलाई ९–१ ले हराएको छ । सिद्धार्थको जितमा लेकराज भारतीले ह्याट्रिक गरे । उनले खेलको १५औं, ३०औं र ५०औं मिनेटमा गोल गरेका थिए । सिद्धार्थका अविशेष चौधरी र कमल परियारले २–२ गोल गरे । 

अविशेषले ४६औं मिनेट र ५०औं मिनेटमा गोल गरे । कमलले ३५औं र ४१औं मिनेटमा गोल गरेका थिए । खेलमा अर्पण बोहराले ४ मिनेट, विनायक हमालले ४३औं मिनेटमा गोल गरे । ग्रीनपिसका रोहनले सुरुआती २ मिनेटमै गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । तर, टोलीको अग्रता भने लामो समय टिक्न सकेन ।

अर्को खेलमा कोहलपुर बागेश्वरीले युनाइटेड एजुकेशनल एकेडेमीलाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । कोहलपुर बागेश्वरीको जितमा सोहन जैसीले १०औं मिनेटमा गोल गरेका थिए । बाँके जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितालाई लुम्बिनी प्रदेश स्तरीय यु–१४ छनोट खेलका रुपमा लिइएको छ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुले प्रदेश स्तरीय प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्ने अवसर पाउने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपमा मावितर्फ एनएमए र आधारभूततर्फ मंगल प्रथम
आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपमा मावितर्फ एनएमए र आधारभूततर्फ मंगल प्रथम
नेपालगञ्जमा चौथो खुला व्यायाम प्रतियोगिता सम्पन्न
नेपालगञ्जमा चौथो खुला व्यायाम प्रतियोगिता सम्पन्न
नेपालगन्जमा आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु
नेपालगन्जमा आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु
८औँ राष्ट्रपति रनिङ शिल्ड तथा नेपालगन्ज मेयर कपको तयारी पूरा
८औँ राष्ट्रपति रनिङ शिल्ड तथा नेपालगन्ज मेयर कपको तयारी पूरा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP