नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • फ्लडलाइटमुनि आजदेखि एनपीएलको दोस्रो संस्करण सुरू हुँदै
फ्लडलाइटमुनि आजदेखि एनपीएलको दोस्रो संस्करण सुरू हुँदै
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १, २०८२ बागेश्वरी पोस्ट
फ्लडलाइटमुनि आजदेखि एनपीएलको दोस्रो संस्करण सुरू हुँदै

काठमाडौं । नेपाली क्रिकेटले आजदेखि इतिहासको नयाँ पाना पल्टाउन लागेको छ । पहिलोपटक नेपालमै फ्लडलाइटमुनि क्रिकेट खेलिनेछ र दर्शकका लागि प्याराफिटमा बसेर रातमै खेल हेर्न सकिने वातावरण बनेको छ । धेरै वर्षदेखि राखिएको चाहनालाई क्यानले आखिर पूरा गर्न सफल भएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सुरू हुँदै गर्दा खेलाडीदेखि क्यानका पदाधिकारी र सर्वसाधारण समर्थक सबै यो क्षणका साक्षी बन्न तयारी अवस्थामा छन् । पहिलो संस्करणमा सबै खेल दिनमै सीमित भए पनि यसपटक निर्धारण गरिएका ३२ खेलमध्ये २३ वटा डे–नाइट हुनेछन् ।

आइतबार मात्रै क्यानले फ्लडलाइट र प्यारापिट स्थायी रूपमा हस्तान्तरण पाएको हो । अब गत संस्करणको विजेता जनकपुर बोल्ट्स सोमबार काठमान्डु गोर्खाजसँग भिड्दै नयाँ बत्तीको उज्यालोमै उपाधि रक्षा अभियान सुरू गर्नेछ ।

यस पटक पनि लिगमा कुल आठ फ्रेन्चाइज टोली सहभागी छन् । जसमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स, उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स रहेका छन् ।

फ्लडलाइटसहितको यो संस्करण नेपाली क्रिकेटका लागि माइलस्टोन सावित हुने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP