नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • ११औं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा, विजेतालाई दुई लाख पुरस्कार
११औं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा, विजेतालाई दुई लाख पुरस्कार
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर ३, २०८२ बागेश्वरी पोस्ट
११औं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा, विजेतालाई दुई लाख पुरस्कार

नेपालगन्ज । ११औं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा भएको छ । नेपालगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले मंसिर ६ गते हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । प्रतियोगिताका विजेताले दुई लाख रुपैयाँ पुरस्कर पाउने भएका छन् । महिलातर्फकाे हाफ म्याराथन विजेतालाई ७५ हजार रुपैयाँ पुरस्कार राखिएकाे छ । धारा नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीका अनुसार, म्याराथनमा दाेस्राेलाई १ लाख, तेस्राेलाई ५० हजार, चाैथाेलाई २५ हजार, पाँचाैलाई १५ हजार, छैठाैंलाई १० हजार पुरस्कार राखिएकाे छ । शीर्ष दश स्थानसम्म र दाैड पूरा गर्ने सबैलाई ५ हजार नगद पुरस्कार दिइनेछ ।

४५ वर्षमाथिकाे भेट्रान दाैडकाे शीर्ष तीन जनालाई क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार राखिएकाे छ । महिला हाफ म्याराथानमा दाेस्राेलाई ५० हजार, तेस्राेलाई २५ हजार, चाैथाेलाई १५ हजार र पाँचाैलाई १० हजार पुरस्कार राखिएकाे छ । १० किलाेमिटर खुल्ला पुरुष तथा महिलातर्फका शीर्ष तीन जनालाई क्रमश: २५ हजार, १५ हजार र १० हजार पुरस्कार राखिएकाे छ । ५ किलाेमिटर स्कुल स्तरीय छात्र एवं छात्रा दाैडका शीर्ष तीन जनालाई क्रमशः ५ हजार, ३ हजार र २ हजार, ह्वीलचियरतर्फका तीन जनालाई ५ हजार, ३ हजार र २ हजार, किड्स रनका सम्पूर्णलाई नगद तथा कर्पाेरेट रन तर्फका शीर्ष तीन जनालाई पदक, प्रमाणपत्र र सरप्राइज उपहार प्याकेज प्रदान गर्ने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

म्याराथनमा यसपालीदेखि एक स्कुललाई 'नेपालगन्ज ट्रफी' प्रदान गरिने, म्याराथनमा राेमान्चकता थप्न फाेटाे सम्बन्धि फिपिक्स कार्यक्रम कार्यान्वयनकाे तयारी गरिएकाे छ । यसैबीच, म्याराथन अघि नेपालगन्ज कनक्लेव हुने भएकाे छ । कनक्लेवका निर्देशक जनक नेपालका अनुसार, कनक्लेवमा महानायक राजेश हमाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुइँटेल, मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, जेनजी लिडर रक्षा बम, साहित्यकार सुविन भट्टराई, डा. नवराज केसी लगायत वक्ता रहेका छन् । उनीहरु नेपालगन्ज कनक्लेबका विभिन्न सत्रका बक्ताका रुपमा रहनेछन् । कनक्लेबमा महानगर एक सपनाः उदाउँदो र पुरानो सहर जोड्ने प्रयास, खेलकुदले जोड्छ देश, जेनजी विद्रोहपछिको नेपालः अन्योल र अवसर, नेपालगञ्जः आर्थिक राजधानीको नारा र सम्भावना, युगदेखि युगसम्मका महानायक, डिजिटल युगको दोधारः प्रविधि वरदान कि अभिशाप, फाइनप्रिन्ट फिवर, ७७७ च्यालेन्ज डकुमेन्ट्री प्रदर्शन समेत गरिने कनक्लेबका निर्देशक नेपालले जानकारी दिए । 


प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP