नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • कोहलपुरमा राष्ट्रपति रनिङ्ग शिल्ड मंसिर २५ देखि
कोहलपुरमा राष्ट्रपति रनिङ्ग शिल्ड मंसिर २५ देखि
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर ५, २०८२ बागेश्वरी पोस्ट
कोहलपुरमा राष्ट्रपति रनिङ्ग शिल्ड मंसिर २५ देखि

नेपालगञ्ज । बाँकेको कोहलपुरमा नगरपालिकाको शैक्षिक क्यालेन्डर २०८२ अनुसार नगर स्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता यही मंसिर २५ गतेदेखि २९ गते सम्म सञ्चालनमा आउने भएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख एवम् कोहलपुर नगर शिक्षा समितिका अध्यक्ष पुर्ण प्रसाद आचार्यको अध्यक्षतामा शिक्षा समितिका पदाधिकारी, सदस्य, सामुदायिक विद्यालयका प्रधानाध्यापक, संस्थागत विद्यालयका प्रतिनिधिसहित बसेको बैठकबाट मंसिर २५ देखि २९ गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरिएको छ । सो प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सबैले सहयोग गर्न नगर प्रमुख आचार्यले अनुरोध गरेका छन् । प्रतियोगितामा समावेश भएका विधाहरुमा केही थप गर्न सहभागीहरुले सुझाव दिएका छन् । 

कार्यक्रममा कोहलपुर नगर शिक्षा शाखाका वरिष्ठ शिक्षा अधिकृत रविलाल मिजारले विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यालयले विद्यार्थीहरुलाई प्रतियोगतामा सहभागी गराउनुपर्ने बताएका छन् । उक्त बैठकमा प्रतियोगिता सम्पन्न गर्न लाग्ने खर्चको विवरण समयमै उपलब्ध गराउनुपर्ने विद्यालयका प्रधानाध्यापकहरुले सुझाव दिएका छन् भने प्रतियोगितामा फर्जी विद्यार्थी ल्याउनेलाई कारवाही गर्नुपर्ने बताएका छन् । विद्यालयको इमिसमा रहेका विद्यार्थीहरुलाई मात्र खेलमा सहभागी गराउनुपर्ने भन्दै इमिस भन्दा बाहिरको विद्यार्थी  नल्याउन आग्रह समेत गरेका छन् ।  

कोहलपुर नगरपालिकाका सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुलाई खुवाउँदै आएको दिवा खाजालाई थप व्यवस्थित गर्नका लागि स्वस्थ र पौष्टिक खानेकुरा खुवाउनुपर्ने कोहलपुर नगर शिक्षा अधिकृत शिला गौतमले बताइन् । साथै उनले दिवा खाजामा कुन बार कुन खाना खुवाउने हो सो खुवाएको हुनुपर्ने बताइन् । सो बैठकमा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदी, सामाजिक विकास समिति संयोजक इश्वरी विक, कोहलपुर खेलकुद विकास समितिका अध्यक्ष चक्र क्षेत्री लगायत वडा अध्यक्ष, शिक्षा समिति सदस्य, प्रधानाध्यापक र संस्थागत विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १८:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सलाह चम्किँदा इजिप्ट विजयी, स्पेनको फराकिलो जित; उरुग्वे–केप भर्डे र बेल्जियम–इरान बराबरी
सलाह चम्किँदा इजिप्ट विजयी, स्पेनको फराकिलो जित; उरुग्वे–केप भर्डे र बेल्जियम–इरान बराबरी
मन्त्री यादवद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण तथा अनुगमन
मन्त्री यादवद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण तथा अनुगमन
विश्वकपमा जापानको शानदार प्रदर्शन, ट्युनिसियामाथि ४–० को प्रभावशाली जित
विश्वकपमा जापानको शानदार प्रदर्शन, ट्युनिसियामाथि ४–० को प्रभावशाली जित
नेदरल्यान्ड्सले स्वीडेनलाई ५-१ ले हरायो, जर्मनीद्वारा आइभरी कोस्ट पराजित
नेदरल्यान्ड्सले स्वीडेनलाई ५-१ ले हरायो, जर्मनीद्वारा आइभरी कोस्ट पराजित
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP