नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, मंसिर १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • सिद्धार्थ विद्या सदनमा बार्षिक खेलकुद कार्यक्रम (फोटोफिचर)
सिद्धार्थ विद्या सदनमा बार्षिक खेलकुद कार्यक्रम (फोटोफिचर)
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर १२, २०८२ बागेश्वरी पोस्ट
सिद्धार्थ विद्या सदनमा बार्षिक खेलकुद कार्यक्रम (फोटोफिचर)

नेपालगञ्ज । सिद्धार्थ विद्या सदनले विद्यार्थीहरुमा खेलकुदजन्य भावना जगाउन बार्षिक खेलकुद कार्यक्रम गर्दै आएको छ । यस बर्ष पनि नेपालगञ्ज ६ फुल्टेक्रास्थित सिद्धार्थ विद्या सदनले बुधबारदेखि शुक्रबारसम्म तीन दिने बार्षिक खेलकुद कार्यक्रम आयोजना गरेको विद्यालयका सहायक प्रिन्सिपल प्रबिण गिरीले बताए ।

कार्यक्रमको विद्यालयका संस्थापक प्रिन्सिपल धिरज सिंह थापाले रिबन काटेर उद्घाटन गरेका थिए । त्यसक्रममा बोल्दै उनले विद्यार्थी जीवनमा खेलकुद र अनुशासनको महत्वबारे प्रष्ट्याउँदै स्वस्थ जीवन र फुर्तिलो शरीरको लागि खेलकुदजन्य गतिविधि अति आवश्यक रहेको बताए । कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थी सहभागी कार्यक्रममा लंग जम्प, दौड, कबड्डी, रोप वार, रिले दौड लगायतका खेलहरुमा प्रतिष्पर्धा गराइएको छ । 

(फोटोफिचर)

No photo description available.May be an image of one or more people and treeMay be an image of ‎one or more people and ‎text that says '‎Rigret विद्या सदन SSS 福 सिदार्थ 1 सदन शिद्रार्स सिदार्थ SVS सबम AAE सिदार्थ सिद्हार्सी SVS सदन SVS सदन सिदारसी विा सदन SVS सिद्दार्स SVS Sts सिद्ार्स विदा सदन SSS SVS SVS सिद्धार्शी बिदया सिद्वार्थ तिद्या सदय सिददार्थ n4CT सदन ार्थ या सदन सिदार्थ विद्या SVS Siddhartha Vidya Sadan Fultekra Nepalgunj-6, Banke SVS Volunteer SAS 佛 SASP ออนท μηι र् SAS SASO 密 ΙΠΛ सिद्दाथ SVS OSVS ន SASO 0 Volunte Volun ηoл חסוח‎'‎‎May be an image of soccer and footballMay be an image of clarinetMay be an image of one or more people

 


प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिद्धार्थ विद्या सदनमा बार्षिक खेलकुद कार्यक्रम (फोटोफिचर)
सिद्धार्थ विद्या सदनमा बार्षिक खेलकुद कार्यक्रम (फोटोफिचर)
नेपालगञ्ज म्याराथन खडक बहादुरले जिते, हाफ म्याराथनको उपाधि पुर्णलक्ष्मीलाई
नेपालगञ्ज म्याराथन खडक बहादुरले जिते, हाफ म्याराथनको उपाधि पुर्णलक्ष्मीलाई
कोहलपुरमा राष्ट्रपति रनिङ्ग शिल्ड मंसिर २५ देखि
कोहलपुरमा राष्ट्रपति रनिङ्ग शिल्ड मंसिर २५ देखि
११औं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा, विजेतालाई दुई लाख पुरस्कार
११औं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा, विजेतालाई दुई लाख पुरस्कार
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP