नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्जमा प्राइमोको शेयर कारोवार सुरु
नेपालगञ्जमा प्राइमोको शेयर कारोवार सुरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर १३, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगञ्ज । धितोपत्र बोर्डको ब्रोकर कार्यालयको सङ्ख्या नेपालगञ्जमा तीन पुगेको छ । पछिल्लोपटक प्राइमो सेक्युरिटिज प्रालिले पनि नेपालगञ्जमा आफ्नो शेयर बजार सम्वन्धि कारोवार सुरु गरेपछि धितोपत्र बोर्डको ब्रोकर कार्यालयको सङ्ख्या तीन पुगेको हो । प्राइमोले यहाँका लगानीकर्तासँग साक्षात्कार गर्दै शेयर बजारको अवस्था र आफ्ना सेवावारे जानकारी दिएको छ ।

सो अवसरमा प्राइमोका संस्थापक सञ्चालक विजय बहादुर शाहले नेपालगञ्ज आर्थिक क्षेत्रका हिसाबले चलायमान शहर भएकाले यस क्षेत्रमा शेयर बजारको सम्भावना रहेको बताए । उनले शेयर बजारका सम्भावना र चुनौतीबारे जानकारी दिँदै बाँके र बर्दियाका लगानीकर्ता यसबाट लाभान्वित हुने विश्वास व्यक्त गरे । प्रालिका प्रमुख कार्यकारी अधिकृत मेघनाथ उपाध्यायले ब्रोकर कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा धारणा राख्दै लगानीकर्ताले राखेका जिज्ञासाको उत्तर दिएका थिए ।

शेयर बजारका लगानीकर्ता अर्जुन सुवेदी, विकास भट्टराई, पुष्प प्रधान, जीवनारायण वेल्बासे लगायतले वित्तीय साक्षरता कक्षा सञ्चालन गर्न आग्रह गरे । वि.सं. २०५० साल माघ १ गतेदेखि शेयर बजार सम्वन्धि कारोवार गरेको प्राइमोले तेस्रो शाखाका रुपमा यो कार्यालय स्थापना गरेको हो । यसअघि नेपालगञ्जमा इम्पेरियल र कालिका सेक्युरिटिज प्रालिले धितोपत्र बोर्डको ब्रोकर कार्यालय स्थापना गरेर शेयर बजार सम्बन्धि कारोवार गर्दै आएका छन् । 

नेपालगञ्जमा स्थापना भएका ब्रोकर कार्यालयमा दाङ, सल्यान, बर्दिया, सुर्खेत लगायतका जिल्लाबाट शेयर कारोवारका लागि लगानीकर्ता आउने गर्छन् । नेपालगञ्जको शेयर बजारमा लगानीकर्ताले रु. १ करोडदेखि ५ करोडसम्म दैनिक लगानी गर्दै आएको बताइएको छ ।
 


प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  २०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु
चैतमा 'नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल' हुने
चैतमा 'नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल' हुने
महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी माघ १४ देखि नेपालगञ्जमा
महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी माघ १४ देखि नेपालगञ्जमा
सेल्ट्रोन नेपालको दशैं–तिहार स्किम: उत्कृष्ट रिटेलरलाई स्कुटर पुरस्कार
सेल्ट्रोन नेपालको दशैं–तिहार स्किम: उत्कृष्ट रिटेलरलाई स्कुटर पुरस्कार
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP