नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • 'नेपालगञ्ज पम्प ट्रयाक च्यालेन्ज' सम्पन्न, मास्टर क्याटेगरीतर्फ गगन प्रथम
'नेपालगञ्ज पम्प ट्रयाक च्यालेन्ज' सम्पन्न, मास्टर क्याटेगरीतर्फ गगन प्रथम
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर १३, २०८२ बागेश्वरी पोस्ट
'नेपालगञ्ज पम्प ट्रयाक च्यालेन्ज' सम्पन्न, मास्टर क्याटेगरीतर्फ गगन प्रथम

नेपालगञ्ज । नेपालगञ्जमा बाँके जिल्ला स्तरीय 'नेपालगञ्ज पम्प ट्रयाक च्यालेन्ज' सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले गरेका थिए । कार्यक्रमको अध्यक्षता देउसी भैली समूहका संयोजक कविराम बुढाथोकीले गरेका थिए ।

प्रतियोगितामा मास्टर क्याटेगरीतर्फ गगन सिंह थापा प्रथम, दिपक मल्ल द्वितीय, जन्गु चोधरी तेस्रो र विशाल श्रेष्ठ चौथो भएका छन् । यसैगरी इलाइट क्याटेगरीमा बिरेन्द्र धोबी प्रथम हुँदा अनश खान दोस्रो, अनमोल गुप्ता तेस्रो र रोहित चौहान चौथो भए । जुनियर ए क्याटेगरीतर्फ अनिश चौधरी प्रथम, सुशंग धरकटवा दोस्रो, अन्शु गुप्ता तेस्रो तथा रणबिर थारु चौथो भएका छन् । यसैगरी जुनियर बी क्याटेगरीमा अभिजंग थापा प्रथम, आदित्य मल्ल दोस्रो, राजन शाही तेस्रो र सौरभ सोन्कर चौथो भएका छन् । जुनियर सी क्याटेगरीमा सुप्रभात केसी प्रथम, अर्जित बर्मा दोस्रो, कौश्तुब चलाउने तेस्रो तथा शाश्वत केसी चौथो भएका छन् । 

साइकलिष्टहरूले देउसी भैलो खेलेर संकलन गरेको रकमबाट प्रतियोगिता आयोजना गरिएको हो । नेपालगञ्ज-१ तेजनगरमा अवस्थित भेलोसोलुसन नेपालगञ्ज पम्प ट्रयाकमा प्रतियोगिता संचालन गरिएको थियो । प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी नेपालगञ्ज बाइसाइकलले गरेको थियो भने प्राविधिक सहकार्य जिल्ला साइक्लिङ संघ बाँकेले गरेको थियो ।

नेपालको दोस्रो तथा ठूला पम्प ट्रयाक नेपालगञ्ज पम्प ट्रयाक निर्माण भएको करिब दुई वर्षपछि पहिलोपटक औपचारिक प्रतियोगिता संचालन हुन लागेको कार्यक्रम संयोजक गगन थापाले बताए । युवा तथा बालबालिकालाई खेलमा प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगितामा चार वटा उमेरगत विधा तथा बाँकेका भेट्रान खेलाडीहरूका लागि एक अतिरिक्त विधा समावेश गरिएको थियो । विजेता खेलाडीहरूलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिता सम्पन्न गर्न द फार्म हाउस अफ म्युजिक, इभी नेपाल, ओम एडभरटाइजिङ्ग, लाइक माइन्ड, चौलानी बुक्स, नेपालगंज स्वास्थ्य पोलिक्लिनिक प्रालि तथा नेपालगञ्ज साइक्लिङ क्लबले सहयोग गरेको आयोजकले जनाएको छ । 


प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सलाह चम्किँदा इजिप्ट विजयी, स्पेनको फराकिलो जित; उरुग्वे–केप भर्डे र बेल्जियम–इरान बराबरी
सलाह चम्किँदा इजिप्ट विजयी, स्पेनको फराकिलो जित; उरुग्वे–केप भर्डे र बेल्जियम–इरान बराबरी
मन्त्री यादवद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण तथा अनुगमन
मन्त्री यादवद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण तथा अनुगमन
विश्वकपमा जापानको शानदार प्रदर्शन, ट्युनिसियामाथि ४–० को प्रभावशाली जित
विश्वकपमा जापानको शानदार प्रदर्शन, ट्युनिसियामाथि ४–० को प्रभावशाली जित
नेदरल्यान्ड्सले स्वीडेनलाई ५-१ ले हरायो, जर्मनीद्वारा आइभरी कोस्ट पराजित
नेदरल्यान्ड्सले स्वीडेनलाई ५-१ ले हरायो, जर्मनीद्वारा आइभरी कोस्ट पराजित
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP