नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, मंसिर २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगन्जमा नमुनाको रुपमा साइकल लेन निर्माण गर्दैछौं: नगर प्रमुख विष्ट
नेपालगन्जमा नमुनाको रुपमा साइकल लेन निर्माण गर्दैछौं: नगर प्रमुख विष्ट
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर २७, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्जमा नमुनाको रुपमा साइकल लेन निर्माण गर्दैछौं: नगर प्रमुख विष्ट

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नमुनाका रुपमा साइकल लेन निर्माण गर्ने काम अघि बढेको बताएका छन् । नेपालगन्ज साइक्लिङ क्लबको सातौं साधारण सभा तथा पाँचौं अधिवेशनको आज नेपालगन्जमा उद्घाटन गर्दै नगर प्रमुख विष्टले खजुरारोडको नन्दनी मिलदेखि धम्बोझीसम्म नमुना साइकल लेन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको बताए ।

उनले स्वास्थ्यका लागि साइकल चढ्नु जरुरी रहेको बताउँदै स्वास्थ्य, संस्कृति, पर्यटन र पर्यावरण प्रवर्द्धनमा नेपालगन्ज साइक्लिङ क्लबले अग्रणी भूमिका खेलिरहेको बताए । नगर प्रमुख विष्टले क्लबले संचालन गर्ने इभेन्टहरुमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, बिवाइडी टुर दि ठाकुरद्वाराको मुख्य प्रायोजक बिवाइडी नेपालगन्जका निर्देशक बसन्त भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । क्लबका सचिव इन्द्र कुमार गिरीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष कविराम बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटन सत्रमा सचिव गिरीले संस्थाको प्रगति विवरण समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, राष्ट्रिय बाणिज्य बैंक नेपालगन्जक प्रमुख सरोज आचार्य लगायतको उपस्थिति थियो ।

उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज साइक्लिङ क्लबका कोषाध्यक्ष राजेश कुमार गुप्ता, संस्थापक अध्यक्ष केशर बहादुर आले, संस्थापक उपाध्यक्ष पंकज श्रेष्ठ, संस्थापक सचिव गगन सिंह थापा, संस्थापक कोषाध्यक्ष खिमा थापा, संस्थापक सहसचिव झविलाल शर्मा, संस्थापक सदस्य सतिश निरौला, संस्थापक सदस्य टीएस ठकुरी, लवराज श्रेष्ठ, चन्द्र सुवेदी, बिवाइडी टुर दि ठाकुरद्वाराको मुख्य प्रायोजक बिवाइडी नेपालगन्जका निर्देशक भण्डारी लगायतलाई सम्मान गरिएको थियो ।

नेपालगन्ज साइक्लिङ क्लबले वार्षिकरुपमा टुर डे ठाकुरद्वारा, मेयर कप राष्ट्रिय साइकल दौड, नेपालगन्ज कोरा लगायतका इभेन्टहरु संचालन गर्दै आइरहेको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । 

 


प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १२:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा नमुनाको रुपमा साइकल लेन निर्माण गर्दैछौं: नगर प्रमुख विष्ट
नेपालगन्जमा नमुनाको रुपमा साइकल लेन निर्माण गर्दैछौं: नगर प्रमुख विष्ट
खजुरामा आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु 
खजुरामा आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु 
लुम्बिनी लायन्स एनपीएलको फाइनलमा
लुम्बिनी लायन्स एनपीएलको फाइनलमा
मंगल प्रसाद माविमा खेलकुद सप्ताह सुरु
मंगल प्रसाद माविमा खेलकुद सप्ताह सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP