नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न
प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर २७, २०८२ बागेश्वरी पोस्ट
प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न

नेपालगन्ज । प्याब्सन नेपालगञ्ज भलिबल कपको छात्रतर्फ स्टार फ्युचर सेकेन्डरी स्कुल, छात्रातर्फ नेपालगञ्ज मोडेल एकेडेमी, शिक्षक पुरुष विधामा जिभिएन सेकेन्डरी स्कुल र शिक्षक महिलातर्फ नेपालगञ्ज मोडेल एकेडेमीले प्रथम स्थान हासिल गरेका छन् । 

प्याब्सन नेपालगञ्जद्वारा आयोजित प्रतियोगितामा छात्रतर्फ वेष्टजोन इंग्लिश मिडियम हाइस्कुल द्वितीय र मेरीगोल्ड इङ्लिश बोर्डिङ स्कुल तृतीय भएका छन् । यस्तै छात्रातर्फ मुनतारा इङ्लिश मिडियम हाइस्कुल द्वितीय र जय बागेश्वरी सेकेन्डरी स्कुल तृतीय भएका छन् । दुबै विधाका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ६ हजार, ५ हजार र ४ हजार नगदसहित पुरस्कृत गरिएको थियो भने छात्र-छात्राहरूलाई प्रमाणपत्र मेडलसहित सम्मान गरिनुका साथै विद्यालयलाई ट्रफी प्रदान गरिएको थियो । 

May be an image of one or more people and text

यसैगरी पुरुष शिक्षक-कर्मचारी भलिबल कपतर्फ वेष्टजोन इंग्लिश मिडियम हाइस्कुल द्वितीय र जय बागेश्वरी सेकेन्डरी स्कुल तृतीय भएका छन् । महिला शिक्षक कर्मचारी भलिबल कपतर्फ भने जय बागेश्वरी सेकेन्डरी स्कुल द्वितीय र आदर्श माध्यमिक विद्यालय तृतीय भएका छन् । दुबै विधाका प्रथमलाई नगद पुरस्कार १०००० रुपैयाँ, द्वितीयलाई ७५०० रुपैयाँ र तृतीयलाई ५००० रुपैयाँ प्रदान गरिएको छ । विजेता विद्यालयका खेलाडीहरूलाई प्रमाणपत्र मेडलसहित सम्मान गरिएको थियो भने विद्यालयलाई ट्रफी प्रदान गरिएको थियो ।

May be an image of one or more people and text

मंसिर २५ गतेदेखि तीन दिनसम्म प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ संचालन गरिएको हो । प्याब्सन नेपालगञ्जका अध्यक्ष मानबहादुर थापाको सभापतित्व एवम् नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो । उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष तरुण बज्राचार्य, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, प्याब्सन बाँकेका पदाधिकारीहरू, प्याब्सन नेपालगञ्जको नगर कार्यसमिति, विभिन्न विद्यालयका संस्थापक/प्रधानाध्यापकको पनि उपस्थिति रहेको थियो । वडा नम्बर १२ मा अवस्थित ज्वाला खेल मैदानमा तीन दिनसम्म सञ्चालित प्रतियोगितामा १८ विद्यालयका छात्रछात्रा, महिला शिक्षक-कर्मचारी र पुरुष शिक्षक-कर्मचारी गरी चार विधाका विभिन्न ५८ वटा टिमको सहभागिता रहेको थियो ।

 


प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
सलाह चम्किँदा इजिप्ट विजयी, स्पेनको फराकिलो जित; उरुग्वे–केप भर्डे र बेल्जियम–इरान बराबरी
सलाह चम्किँदा इजिप्ट विजयी, स्पेनको फराकिलो जित; उरुग्वे–केप भर्डे र बेल्जियम–इरान बराबरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP