नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • एनपिएल 'विजेता ट्रफी उत्सब यात्रा' बागेश्वरी मन्दिरबाट सुरु
एनपिएल 'विजेता ट्रफी उत्सब यात्रा' बागेश्वरी मन्दिरबाट सुरु
बागेश्वरी पोस्ट
शनिबार, पुस ५, २०८२ बागेश्वरी पोस्ट
एनपिएल 'विजेता ट्रफी उत्सब यात्रा' बागेश्वरी मन्दिरबाट सुरु

नेपालगन्ज । नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता ट्रफी उत्सब यात्रा नेपालगन्ज बागेश्वरी मन्दिरबाट सुरु भएको छ । विजेता टिम लुम्बिनी लायन्सले बागेश्वरी मन्दिरमा आज विहान पूजाअर्चना गरी ट्रफी उत्सब यात्रा सुरु गरेको हो ।

त्यसक्रममा ट्रफीलाई मन्दिर परिक्रमा गराइएको थियो । तत्पश्चात नगर परिक्रमा गराई स्थानीय मंगल प्रसाद मावि प्रांगणमा ट्रफी राखेर बर्दियातर्फ लगिएको छ । ट्रफी टोलीलाई मंगल प्रसाद स्कुलमा नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले स्वागत गर्दै क्रिकेटको विकासमा सक्दो सहयोग गर्ने बताए । बर्दियाबाट दाङ, रुकुम, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी हुँदै पुस १६ गते रुपन्देहीको भैरहवास्थित मायादेवी मन्दिरमा पुगेर विजय उत्सब यात्रा समापन हुनेछ ।

एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले हात पारेको थियो । 


प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके जिल्ला स्तरीय मेयर कप फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि
बाँके जिल्ला स्तरीय मेयर कप फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि
आजदेखि सुरु हुँदै प्रथम अशोक स्मृति कप फुटबल
आजदेखि सुरु हुँदै प्रथम अशोक स्मृति कप फुटबल
चौथो कोहलपुर गोल्डकपको उपाधि आयोजक कोहलपुर रेसिङ सहाराले जित्यो
चौथो कोहलपुर गोल्डकपको उपाधि आयोजक कोहलपुर रेसिङ सहाराले जित्यो
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई 
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP