नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • ८औँ राष्ट्रपति रनिङ शिल्ड तथा नेपालगन्ज मेयर कपको तयारी पूरा
८औँ राष्ट्रपति रनिङ शिल्ड तथा नेपालगन्ज मेयर कपको तयारी पूरा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस १०, २०८२ बागेश्वरी पोस्ट
८औँ राष्ट्रपति रनिङ शिल्ड तथा नेपालगन्ज मेयर कपको तयारी पूरा

नेपालगन्ज । नेपालगन्जमा भोलि शुक्रबारदेखि आयोजना गरिएको ८औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता तथा मेयर कप खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा प्याब्सन नेपालगन्जको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताको लुम्विनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले उद्घाटन गर्ने कार्यक्रम रहेको प्याब्सन नेपालगन्जका सचिव विज्ञान शाहले जानकारी दिए ।

उद्घाटन अघि नेपालगन्जमा प्रभातफेरी निकालिनेछ । प्रतियोगितामा नेपालगन्ज उप–महानगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण आधारभूत तथा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरु सहभागी हुन सक्नेछन् । प्रतियोगिता नेपालगन्ज रंगशालामा हुनेछ । १४ गतेसम्म चल्ने प्रतियोगितामा सहभागी विद्यार्थीको उमेर मापदण्ड अनुसार आधारभूत तहका लागि २०६८ बैशाख १ गतेपछि जन्मिएका तथा माध्यमिक तहका लागि २०६५ बैशाख १ गतेपछि जन्मिएका विद्यार्थी प्रतिस्पर्धाका लागि योग्य हुने मापदण्ड बनाइएको छ । सहभागी हुन विद्यार्थीको जन्मदर्ता प्रमाणपत्र र इमिस कोडसहितको परिचयपत्र अनिवार्य गरिएको छ ।

खेलकुद अन्तर्गत आधारभूत तहमा २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर दौड, रिले दौड, लङ्गजम्प र सटपुट समावेश गरिएको छ । यस्तै माध्यमिक तहमा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगिताको मूल्याङ्कन मापदण्ड अनुसार प्रथम, द्वितीय र तृतीय हुने खेलाडी तथा विद्यालयलाई अंक प्रदान गरिनेछ । निजी विद्यालयका लागि प्रवेश शुल्क निर्धारण गरिएको छ भने खेलाडी परिवर्तन तथा प्रोटेस्ट शुल्क समेत तोकिएको नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत डिल्ली आचार्यले जानकारी दिए ।

माध्यमिक तहमा ५० र आधारभूत तहमा ५१ वटा विद्यालयका छात्र छात्राहरूले प्रतिस्पर्धा गर्दैछन् । 


प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १८:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP