Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगन्जमा आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु
नेपालगन्जमा आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु
RSG-2
बाँके खेलकुदको उर्वर भूमि: मन्त्री तिमिल्सेना
बागेश्वरी पोस्ट
शुक्रबार, पुस ११, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्जमा आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु

नेपालगन्ज । लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले बाँके खेलकुदको उर्वर भूमि भएको बताएका छन् । आठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद तथा मेयर कप खेलकुद प्रतियोगिताको आज नेपालगन्जमा उद्घाटन गर्दै उनले यस्ता प्रतियोगिताले नयाँ प्रतिभाहरुको उजागर हुने बताए । उनले खेलकुदलाई प्रविधिसँग जोड्न सकियो भने त्यसले यस क्षेत्रको पहिचान स्थापित गर्ने धारणा समेत व्यक्त गरे ।

मन्त्री तिमिल्सेनाले सामाजिक विकास मन्त्रालयले खेलकुद र शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्दै आएको पनि बताए । प्रतियोगिताबाट उत्कृष्ट हुने खेलाडीहरुले प्रदेशकै प्रतिनिधित्व गर्ने भएकाले निष्पक्ष भएर खेलाडी छनौट गर्न पनि उनले निर्देशन दिए ।

नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले खेलकुद नेपालगन्जको पहिचान भएको बताए । उनले नेपालगन्जका थुप्रै खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गरेर नेपालगन्जको पहिचान दिलाएको उल्लेख गरे । खेलकुदका गतिविधिहरुलाई चलायमान गराउन विद्यालयले पनि खेलकुदलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले खेलकुदले युवाहरुलाई अनुशासित बनाउने बताए ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा प्याब्सन नेपालगन्जको व्यवस्थापनमा प्रतियोगिता संचालन भएको हो । १४ गतेसम्म चल्ने प्रतियोगितामा उपमहानगरका माध्यमिक तहका ५० र आधारभूत तहका ५१ वटा विद्यालयका छात्र-छात्राहरूले प्रतिस्पर्धा गर्ने प्याब्सन नगर सचिव विज्ञान शाहले बताए । नेपालगन्ज रंगशालामा सुरु भएको प्रतियोगिता उद्घाटन अघि वीपी चोकबाट वृहत् प्रभातफेरी निकालिएको थियो ।


प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १८:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP