नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगञ्जमा चौथो खुला व्यायाम प्रतियोगिता सम्पन्न
नेपालगञ्जमा चौथो खुला व्यायाम प्रतियोगिता सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस १३, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा चौथो खुला व्यायाम प्रतियोगिता सम्पन्न

नेपालगञ्ज । नेपालगञ्जमा चौथो खुला व्यायाम प्रतियोगिता सम्पन्न भएको छ । एनवाईएफसी (NYFC) नेपालगञ्जको आयोजना, नेपालगञ्ज उपमहानगरपालिका एवम् नेपालगञ्ज वडा नम्बर १ को सहयोग र सहकार्य तथा बीबी ग्रुपको मुख्य प्रायोजन र घोराही सिमेन्ट्सको सहप्रायोजनमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता उद्घाटन कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यता तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । युवाहरूलाई शारीरिक, मानसिक र सामाजिक रूपमा सशक्त बनाउने उद्देश्यले व्यायाम र खेलकुदको महत्वलाई विशेष जोड दिन प्रतियोगिता आयोजना गरिएको बताइएको छ । प्रतियोगितामा मेल ओपन सर्किट, फिमेल ओपन सर्किट र ओपन बारमा प्रतिष्पर्धा गराइएको थियो । 

प्रतियोगितामा मेल ओपन सर्किटतर्फ विशाल गिरी प्रथम, विवेक थापा दोस्रो र ललित शाही तृतीय भए । यस्तै फिमेल ओपन सर्किटतर्फ रज्जु महर्जन प्रथम, दोस्रो रोजिता लामा र तेस्रो रचना राना मगर भए । ओपन बारतर्फ भने प्रथम शिवराज ढकाल, दोस्रो सञ्जोग थापा र तेस्रो ललित शाही भए । प्रथम, द्वितीय र तृतीय भएकाहरुलाई क्रमशः २०, १५ र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । साथै विभिन्न प्रायोजकहरूबाट गिफ्ट ह्याम्पर, प्रमाणपत्र, मेडल र ट्रफी समेत प्रदान गरिएको थियो । यसका साथै प्रतियोगितामा फन रन, टोल टोलमा फिटनेश जस्ता विशेष कार्यक्रम पनि सञ्चालन गरिएका थिए । प्रतियोगितामा स्पिरिट अफ द गेम अवार्ड अन्तर्गत सर्किट मेलतर्फ सागर विश्वकर्मा र सर्किट फिमेलतर्फ मुस्कान अग्रवाल चयन भए । प्रतियोगिताका निर्णायक मण्डलमा युवराज बस्नेत, सुरज डंगोल, विश्वराज तामाङ घिसिङ र क्षितिज सिंह क्षेत्री रहेका थिए । 


प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप: ब्राजिलको उत्कृष्ट प्रदर्शन, हैटी ३-० गोलले पराजित
विश्वकप: ब्राजिलको उत्कृष्ट प्रदर्शन, हैटी ३-० गोलले पराजित
नेपालगन्जमा जारी मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
नेपालगन्जमा जारी मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
दक्षिण कोरियालाई हराउँदै  मेक्सिको विश्वकपको अन्तिम–१६ मा
दक्षिण कोरियालाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम–१६ मा
विश्वकप २०२६: क्यानडाको कतारमाथि ६-०  जित, स्विट्जरल्याण्ड पनि विजयी
विश्वकप २०२६: क्यानडाको कतारमाथि ६-० जित, स्विट्जरल्याण्ड पनि विजयी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP