Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलको 'शैक्षिक संवाद'
शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलको 'शैक्षिक संवाद'
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ २९, २०८२ बागेश्वरी पोस्ट
शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलको 'शैक्षिक संवाद'

नेपालगञ्ज । चुनावी सरगर्मी बढ्दै जाँदा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले शिक्षा क्षेत्रका सरोकारवालासँग संवाद गरेका छन् । प्याब्सन कोहलपुरले आयोजना गरेको उम्मेदवारहरुसँग निजी विद्यालयका प्रतिनिधिहरुको वृहत्त शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निजी विद्यालयका जायज मागलाई कानून बनाएर सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा निजी विद्यालयका सञ्चालक, प्रिन्सिपल तथा शिक्षक प्रतिनिधिहरुले शिक्षा क्षेत्रका विद्यमान समस्या, नीति–नियमको अस्पष्टता र संसदमा विचाराधीन शिक्षा विधेयकबारे आफ्ना धारणा राखेका थिए ।

सोही सन्दर्भमा बोल्दै गौडेलले भने, “यहाँ निजी क्षेत्रका माग सम्बोधन गर्छु भनेर घोषणामात्रै गरेर हुँदैन । यो नीति र कानूनसँग जोडिएको कुरा हो । जिताएर पठाउनुहोस् म त्यसका लागि संसदमा लड्छु ।” उनले शिक्षा विधेयक अहिले संसदमा विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै निजी विद्यालयका प्रतिनिधिहरुको सुझाव र मागलाई आफूले विधेयक संशोधनको क्रममा समेट्ने प्रतिवद्धता जनाए । गौडेलले शिक्षा क्षेत्र देशको मेरुदण्ड भएको उल्लेख गर्दै निजी क्षेत्रले शैक्षिक गुणस्तरमा उल्लेखनीय टेवा पुर्‍याएको बताए । “निजी क्षेत्रले ठूलो रोजगारी सिर्जना गरेको छ । गुणस्तरीय शिक्षामा निजी क्षेत्रको योगदान अस्वीकार गर्न मिल्दैन,” उहाँले भन्नुभयो, “तर राज्यले निजी क्षेत्रप्रति गर्ने व्यवहार सधैं सकारात्मक भएको छैन भन्ने कुरा जायज छ ।” उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि भावनात्मक भाषण भन्दा पनि नीतिगत स्पष्टता आवश्यक रहेको धारणा राखे ।

उनले देशको विकासका लागि नीतिगत सुधार अहिलेको अपरिहार्यता रहेको बताए । “विकास गर्छु भनेर भाषण गरेर मात्रै हुँदैन । त्यसका लागि कानून बनाउन आवश्यक छ,” उनले भने । बाँके क्षेत्र नम्ब१ मा चुनावी अभियानलाई तीब्र बनाएका गौडेलले विभिन्न क्षेत्रका समस्या, गुनासा सुन्ने काम गर्दै आएका छन् । काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेलले त्यस्ता समस्याहरु पार्टीको नेतृत्व तहबाट गर्ने सकिने भए त्यसै अनुसार प्रतिवद्धता जनाइरहेका छन् भने नीतिगत ढंगबाट गरिने कुराहरु संसदमा आफू पुगेपछि गर्ने विश्वास दिलाउने गरेको काँग्रेस बाँके क्षेत्र नम्बर १ सचिव खुम बस्नेतलले बताए । 


प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोसी बाढीपीडितका लागि प्याब्सन बाँकेद्वारा ६५ लाख सहयोग
भोटेकोसी बाढीपीडितका लागि प्याब्सन बाँकेद्वारा ६५ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई प्रभात मेमोरियल हाई स्कुलको सहयोग
भोटेकोशी बाढीपीडितलाई प्रभात मेमोरियल हाई स्कुलको सहयोग
प्याब्सन बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख बढी सहयोग पठाउँदै
प्याब्सन बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख बढी सहयोग पठाउँदै
सिद्धार्थ विद्या सदनद्वारा बाढीपीडितका लागि १ लाख सहयोग
सिद्धार्थ विद्या सदनद्वारा बाढीपीडितका लागि १ लाख सहयोग
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP