नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, वैशाख १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • सगरमाथा स्कुलले मनायो २१औं वार्षिकोत्सव
सगरमाथा स्कुलले मनायो २१औं वार्षिकोत्सव
बागेश्वरी पोस्ट
शनिबार, फागुन २, २०८२ बागेश्वरी पोस्ट
सगरमाथा स्कुलले मनायो २१औं वार्षिकोत्सव

नेपालगन्ज । सगरमाथा ईंग्लिश बोर्डिङ्ग सेकेन्डरी स्कूल नेपालगन्जले २१औं बार्षिकोत्सव समारोह तथा सांस्कृतिक कार्यक्रम २०८२ शनिवार भव्यताका साथ मनाएको छ । 'विज्ञान प्रविधि, प्रयोगात्मक एंव व्यवहारिक शिक्षा आजको आवश्यकता' भन्ने मूल नाराका साथ सगरमाथा स्कूल कारकाँदोले आफ्नो २१औं बार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम भव्यताका सम्पन्न गरेको हो ।

स्कूलका संस्थापक अध्यक्ष कृष्ण जिसीको अध्यक्षतामा सम्पन्न बार्षिक उत्सव समारोह तथा सांस्कृतिक कार्यक्रमको प्रमुख आतिथ्यता शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धन सुदन चौलागाईले गरेका थिए । प्रमुख अतिथि चौलागाईले सगरमाथा स्कूलले शिक्षा क्षेत्रमा फड्को मार्दै बाँकेकै नमुना बन्न सफल होस् भनी शुभकामना दिए । प्रमुख अतिथि चौलागाई, संस्थापक अध्यक्ष जिसी र स्कूलको संस्थापिका लक्ष्मी बिसीले दियो बालेर बार्षिक उत्सव कार्यक्रमको उद्घाटन गरेका थिए ।

विद्यालयले हरेक बर्ष उत्कृष्ट रिजल्ट ल्याउँदै अनुशासन र खेलकुद गतिविधिमा बाँकेकै उत्कृष्ट रहेको सहभागी वक्ताहरुले बताएका छन् । विद्यार्थीले हासिल गरेको शिक्षालाई व्यवहारमा उतार्न जरुरी रहेको प्रमुख अतिथि चौलागाईले बताए ।गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सगरमाथा स्कूलले हरेक बर्ष एसईई र प्लस-टुमा सतप्रतिशत नतिजा ल्याउँदै आएको छ । बार्षिक उत्सव समारोह तथा सांस्कृतिक कार्यक्रममा विद्यालयका छात्र–छात्राहरुले नृत्य, गीत, गजल, कविता, नाटक, मार्चपास लगायतका विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

लामो समय विद्यालयमा योगदान पु¥याएका शिक्षक, कर्मचारी, रक्तसंचार केन्द्रका क्षेत्रीय प्रमुख उपेन्द्र रेग्मी, पत्रकारितामा योगदान पु¥याएका कृष्णसार एफएमका पत्रकार कृष्णराज अधिकारीलाई सम्मान गरिएको थियो ।

बार्षिक उत्सव समारोह कार्यक्रममा विद्यालयका प्रवक्ता साहिल अन्सारी, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरी, पत्रकार कमल डाँगी, देवेन्द्र पौडेल, टार्जन ओली, गणेश विसु, विकल भट्टराई, जागेश्वर सिंह थारु, कृष्णराज अधिकारी, चन्द्रेश्वर त्रिपाठी, सकिल कादरी, भगतराम थारु, नेश्नल अर्थोपेडिक हस्पिटल प्रा.लि नेपालगन्जका प्रवन्धक निर्देशक डा. शैयद सद्दाम, नेपालगन्ज प्लाष्टिक सर्जरी एण्ड ट्रामा सेन्टर नेपालगन्जका प्रबन्धक निर्देशक डा. विनोद कर्ण, वरिष्ठ निर्देशक रञ्जित राना, कोहलपुर कला केन्द्रका निर्देशक कुन्दन चन्द, निर्देशक तथा मोडेल इश्वर उपाध्याय, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

यस्तै एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल छात्र–छात्रालाई विद्यालयले सम्मान गरेको थियो । कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले आ–आफ्नो कला प्रस्तुत गरेका थिए ।


प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  २२:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
नेपालगञ्जका विद्यालयले तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने
नेपालगञ्जका विद्यालयले तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP