नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • लुम्बिनी प्रदेश U-14 फुटबल छनौटः सिद्धार्थ फाइनलमा, उपाधिका लागि बर्दियासंग भिड्ने
लुम्बिनी प्रदेश U-14 फुटबल छनौटः सिद्धार्थ फाइनलमा, उपाधिका लागि बर्दियासंग भिड्ने
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन ३, २०८२ बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेश U-14 फुटबल छनौटः सिद्धार्थ फाइनलमा, उपाधिका लागि बर्दियासंग भिड्ने

नेपालगञ्ज । लुम्बिनी प्रदेश U-14 फुटबल छनौट खेलमा नेपालगञ्ज फुल्टेक्रास्थित सिद्धार्थ विद्या सदन स्कुल फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेश गर्ने क्रममा आइतबार सम्पन्न सेमिफाइनल खेलमा सिद्धार्थले नवलपरासीको लुम्बिनी सेकेण्डरी स्कुललाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

सिद्धार्थको तर्फबाट कृष्ण थापाले ह्याट्रिक गर्दा लेखराज भारती र कृष शाहीले १-१ गोल गरे । यस अघि दाङको गोर्खा माविलाई हराउँदै सिद्धार्थले सेमिफाइनलमा प्रवेश गरेको थियो । अब उपाधिका लागि सिद्धार्थले बर्दियाको श्री किशन सेकेण्डरी स्कुलसंग विद्यालयका सहायक प्रिन्सिपल प्रबिण गिरीले बताए ।

सिद्धार्थ बाँके जिल्ला बिजेता भई बाँकेको प्रतिनिधित्व गर्दै अघि बढेको हो । १२ जिल्लाका विजेता टोलीहरुबीच खेल भइरहेको छ । 
 


प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेश U-14 फुटबल छनौटः सिद्धार्थ फाइनलमा, उपाधिका लागि बर्दियासंग भिड्ने
लुम्बिनी प्रदेश U-14 फुटबल छनौटः सिद्धार्थ फाइनलमा, उपाधिका लागि बर्दियासंग भिड्ने
लुम्बिनी प्रदेश U-14 फुटबल छनौटः सिद्धार्थ विद्या सदन नेपालगञ्ज सेमिफाइनलमा
लुम्बिनी प्रदेश U-14 फुटबल छनौटः सिद्धार्थ विद्या सदन नेपालगञ्ज सेमिफाइनलमा
टी-२० विश्वकप: नेपालले आज इङ्गल्याण्डको सामना गर्दै
टी-२० विश्वकप: नेपालले आज इङ्गल्याण्डको सामना गर्दै
टी-२० विश्वकप आजदेखि: पहिलो खेल पाकिस्तानविरुद्ध नेदरल्यान्ड्स
टी-२० विश्वकप आजदेखि: पहिलो खेल पाकिस्तानविरुद्ध नेदरल्यान्ड्स
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP