नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • आदर्श माध्यमिक विद्यालयले मनायो २६औं बार्षिकोत्सब
आदर्श माध्यमिक विद्यालयले मनायो २६औं बार्षिकोत्सब
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन ७, २०८२ बागेश्वरी पोस्ट
आदर्श माध्यमिक विद्यालयले मनायो २६औं बार्षिकोत्सब

नेपालगञ्ज । नेपालगञ्ज सुर्खेतरोडस्थित आदर्श माध्यमिक विद्यालयले आफ्नो २६औं बार्षिकोत्सब भब्यताका साथ मनाएको छ । विद्यालय प्रांगणमा आज आयोजित एक भब्य समारोहबीच बार्षिकोत्सब मनाइएको हो । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष सञ्जय थापाको अध्यक्षता एवम् शिक्षा विकास तथा समन्वय इकाई बाँके प्रमुख धनसुदन चौलागाईको प्रमुख आतिथ्यतामा बार्षिकोत्सब समारोहको औपचारिक कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस अवसरमा बोल्दै चौलागाईले यस क्षेत्रको उत्कृष्ट विद्यालयको पहिचान बनाएको आदर्शले आफ्नो छविलाई अझ उजिल्याउन सकोस् भन्दै शुभकामना ब्यक्त गरे । उनले अबको शिक्षा प्रविधि र जीवनोपयोगी सीप केन्द्रित हुनुपर्नेमा जोड दिए । कार्यक्रममा परीक्षा बोर्डका शाखा अधिकृत भगवानदास यादवले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । विद्यालयका एकेडेमिक एड्भाइजर प्रकाश लामिछानेले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने धन्यवाद ज्ञापन चिफ एड्भाइजर ईश्वर प्रसाद पोखरेलले गरेका थिए ।

विद्यालयका प्रिन्सिपल महेश्वर जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्राचार्य टंक प्रसाद गौतमले गरेका थिए । बार्षिकोत्सबको अवसरमा सांस्कृतिक प्रस्तुति, फुड फेस्टिबलसंगै ४० पिन्ट रगत समेत संकलन गरिएको थियो ।  '

May be an image of one or more people, dais and text that says 'AYA S'

May be an image of one or more people

May be an image of one or more people and daisMay be an image of one or more people, crowd, temple and textMay be an image of one or more people and biryaniMay be an image of dais and text that says '專政 ADARSH MADHYAMIK Banke VIDHYALAYA Nepalgunj-10 26 ANNUAL ROGRAN 2082 peechLParen Paren'May be an image of one or more people and text


प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आदर्श माध्यमिक विद्यालयले मनायो २६औं बार्षिकोत्सब
आदर्श माध्यमिक विद्यालयले मनायो २६औं बार्षिकोत्सब
सगरमाथा स्कुलले मनायो २१औं वार्षिकोत्सव
सगरमाथा स्कुलले मनायो २१औं वार्षिकोत्सव
शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलको 'शैक्षिक संवाद'
शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलको 'शैक्षिक संवाद'
प्रभात मेमोरियल स्कूल नेपालगन्जको खेलकूद सप्ताह सुरु
प्रभात मेमोरियल स्कूल नेपालगन्जको खेलकूद सप्ताह सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP