नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • किड्स किंगडमको नवौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
किड्स किंगडमको नवौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १५, २०८२ बागेश्वरी पोस्ट
किड्स किंगडमको नवौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

नेपालगञ्ज ।  किड्स किंगडम नेपालगञ्जको नवौं वार्षिकोत्सव कार्यक्रम शुक्रबार विद्यालय प्रांगणमा सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व विद्यालयका अध्यक्ष माधव प्रसाद आचार्यले गरेका थिए भने प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन थिए ।

May be an image of text

प्रमुख अतिथि पुनले प्रारम्भिक बाल शिक्षा बालबालिकाको भविष्य निर्माणको आधार भएको उल्लेख गर्दै विद्यालयले अनुशासन, नैतिकता र सिर्जनशीलताको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि स्थानीय तह सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा विशेष अतिथिका रूपमा शिखा एकेडेमी कोहलपुरका अध्यक्ष गोपाल प्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगञ्जका पूर्व मेयर विजय कुमार गुप्ता, मंगल प्रसाद माविकी प्रधानाध्यापक सन्ध्या गुप्ता, बरिष्ठ चिकित्सक डा. राजन पाण्डे, इन्जिनियर राजीब सुवेदी, विद्यालय सञ्चालक समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रधानाध्यापक प्रकृति पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयले बालबालिकाको सर्वाङ्गीण विकासका लागि गुणस्तरीय, जीवनोपयोगी र ब्यवहारिक शिक्षा प्रदान गर्दै आएको बताइन् । विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत देखाएका थिए । विद्यार्थीले तेक्वान्दो खेल समेत प्रदर्शन गरे । अभिभावक तथा अतिथिहरूको उल्लेखनीय सहभागिता बीच कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।

May be an image of textMay be an image of one or more people, dais and text that says 'GDO GDOCN NOAK N AK ỦNI V P 30 đ30 ma'May be an image of trampoline and textMay be an image of table and textMay be an image of dais and text

 


प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १८:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैजनाथमा सिकाई साझेदारी बैठक
बैजनाथमा सिकाई साझेदारी बैठक
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया
शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP