नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • सिद्धार्थ विद्या सदनमा लोक नृत्य प्रतियोगिता सम्पन्न
सिद्धार्थ विद्या सदनमा लोक नृत्य प्रतियोगिता सम्पन्न
बागेश्वरी पोस्ट
शनिबार, फागुन १६, २०८२ बागेश्वरी पोस्ट
सिद्धार्थ विद्या सदनमा लोक नृत्य प्रतियोगिता सम्पन्न

नेपालगञ्ज । नेपालगञ्ज फुल्टेक्रास्थित सिद्धार्थ विद्या सदन स्कुलमा शनिबार आयोजित लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयद्वारा आयोजित उक्त कार्यक्रममा प्रारम्भिक चरणबाट छनोट भएका करिब ४० जना विद्यार्थीहरूले फाइनल राउण्डमा उत्कृष्ट सांस्कृतिक प्रस्तुति दिएका थिए । प्रतियोगिता तीन तहमा सञ्चालन गरिएको थियो । कक्षा १–३, कक्षा ४–६ र कक्षा ७–१० का विद्यार्थीहरूले आ–आफ्नो तह अनुसार नेपाली लोक संस्कृतिमा आधारित नृत्य प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको जोश, सिर्जनशीलता र नेपाली संस्कृतिप्रतिको लगावले कार्यक्रम अझै आकर्षक बनेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्यले विद्यालयले विद्यार्थीहरूमा कला, संस्कृति र आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमका निर्णायक तथा प्रसिद्ध कोरियोग्राफर केबी शाहीले विद्यार्थीहरूको प्रतिभा, आत्मविश्वास र सांस्कृतिक प्रस्तुतिको उच्च रूपमा प्रशंसा गर्दै यस्ता कार्यक्रमले बालबालिकामा लुकेको प्रतिभा उजागर गर्ने बताए।

प्रतियोगितामा कक्षा ७–१० तर्फ सजिना पुन मगर प्रथम, श्वेता भण्डारी द्वितीय र झरना बुढा मगर तृतीय भएका छन् । यस्तै कक्षा ४–६ तर्फ परिधि चौधरी प्रथम, हिमानी थापा द्वितीय र समिक्षा शर्मा तृतीय हुँदा कक्षा १–३ तर्फ भने सुनयना अधिकारी प्रथम, रिसियल थारु द्वितीय र मोनिका वली तृतीय भएको विद्यालयले जनाएको छ ।

सहायक प्रधानाध्यापक प्रबीण गिरीका अनुसार कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बज्राचार्य र कार्यक्रमका अध्यक्ष तथा संस्थापक प्रधानाध्यापक धिरज सिंह थापाले संयुक्तरूपमा गमलामा पानी हालेर गरेका थिए । विद्यालयले यस्ता अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा जोड दिँदै आएको सहायक प्रधानाध्यापक गिरीले बताए ।


प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  २०:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
नेपालगञ्जका विद्यालयले तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने
नेपालगञ्जका विद्यालयले तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने
बाँकेमा एसईई तयारी पूराः ९६१५ परीक्षार्थी, ३६ केन्द्र निर्धारण
बाँकेमा एसईई तयारी पूराः ९६१५ परीक्षार्थी, ३६ केन्द्र निर्धारण
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP