नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, फागुन ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • युनाइटेड एजुकेसनल एकेडेमीले मनायो रजत–जयन्ती
युनाइटेड एजुकेसनल एकेडेमीले मनायो रजत–जयन्ती
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन ३०, २०८२ बागेश्वरी पोस्ट
युनाइटेड एजुकेसनल एकेडेमीले मनायो रजत–जयन्ती

नेपालगन्ज । नेपालगन्ज–१२ स्थित युनाइटेड एजुकेसनल एकेडेमीले आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा रजत–जयन्ती समारोह भव्य रुपमा मनाएको छ । विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी, कर्मचारी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

समारोहका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाईले विद्यालयले विगत २५ वर्षदेखि शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै समाज रूपान्तरणमा भूमिका खेल्नुपर्ने बताए । उनले अनुशासन, सिर्जनशीलता र नैतिक शिक्षालाई विद्यालय शिक्षाको मुख्य आधार बनाउनुपर्नेमा जोड दिए ।

त्यसैगरी विद्यालयका मावि संयोजक अरुण कुमार श्रीवास्तवले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयले शैक्षिक उत्कृष्टता, संस्कार र अनुशासनलाई प्राथमिकतामा राख्दै विद्यार्थीलाई सक्षम नागरिक बनाउन निरन्तर प्रयासरत रहेको बताए । उनले आगामी दिनमा विद्यालयलाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरे । त्यसक्रममा राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय कोहलपुर बाँकेका प्रमुख लक्ष्मी प्रसाद पोखेरेल, प्याब्सन बाँकेका बरिष्ठ उपाध्यक्ष शरद चन्द्र रावल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

कार्यक्रमको अध्यक्षता विद्यालयका अध्यक्ष तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तरुण कुमार बज्राचार्यले गरेका थिए । उनले विद्यालयले २५ वर्षको यात्रामा हासिल गरेको उपलब्धि समुदायका लागि गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका +2 डाइरेक्टर गणेश पाठकले व्यक्त गरेका थिए । सो अवसरमा विद्यालयमा लामो समयदेखि योगदान पुर्‍याएका शिक्षक, कर्मचारी तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

समारोहमा विद्यार्थीहरूले नृत्य, गीत लगायत विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयका प्रबन्ध निर्देशक विकास बज्राचार्यले बताए । कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक सिताराम भण्डारीले गरेका थिए । त्यस अवसरमा 'केक' समेत काटिएको थियो । 

No photo description available.May be an image of one or more people and speakerMay be an image of one or more people and text that says 'facebook UNITED'May be an image of one or more people, dais and text that says '្មក្ា वार्बिकोत्सव, अमिमावक दिवस, शिक्षक, विध्या्थी कर्मचारी सम्मान तथा विविध सांस्कतिक कार्यक्रम 25TH ANNUA! NUALFUNCTION wpen- で e:30 M 限/-'


प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  २०:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युनाइटेड एजुकेसनल एकेडेमीले मनायो रजत–जयन्ती
युनाइटेड एजुकेसनल एकेडेमीले मनायो रजत–जयन्ती
सिद्धार्थ विद्या सदनमा लोक नृत्य प्रतियोगिता सम्पन्न
सिद्धार्थ विद्या सदनमा लोक नृत्य प्रतियोगिता सम्पन्न
सिद्धार्थ विद्या सदनमा 'फुड फेस्टिबल' (फोटोफिचर)
सिद्धार्थ विद्या सदनमा 'फुड फेस्टिबल' (फोटोफिचर)
किड्स किंगडमको नवौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
किड्स किंगडमको नवौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP