नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा विश्व क्षयरोग दिवस मनाइयो
बाँकेमा विश्व क्षयरोग दिवस मनाइयो
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत १०, २०८२ बागेश्वरी पोस्ट
बाँकेमा विश्व क्षयरोग दिवस मनाइयो

नेपालगञ्ज । “हो, हामी क्षयरोग अन्त्य गर्छौं राष्ट्रिय अभियान, हाम्रो योगदान” भन्ने मूल नाराका साथ बाँकेमा विश्व क्षयरोग दिवस विविध कार्यक्रमका साथ मनाइएको छ ।

नेपाल क्षयरोग निवारण संस्था बाँकेको आयोजनामा सम्पन्न कार्यक्रममा अन्तरक्रिया, कार्यपत्र प्रस्तुति तथा निबन्ध प्रतियोगिताका विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । निबन्ध प्रतियोगितामा होलील्याण्ड माध्यमिक विद्यालयकी छात्रा स्वस्तिका यादव प्रथम, भेरी इङ्ग्लिस मिडियम स्कुलकी वर्षा श्रेष्ठ द्वितीय र धम्बोझी माध्यमिक विद्यालयकी गायत्री ऐडी तृतीय भएकी थिइन् । त्यसैगरी सरस्वती माध्यमिक विद्यालयकी कौशकी भाट र नारायण माध्यमिक विद्यालयका ललित पुन मगरले सान्त्वना स्थान हासिल गरेका थिए । विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठले संस्थाले क्षयरोग नियन्त्रण तथा रोकथामका क्षेत्रमा गर्दै आएको कार्य सराहनीय रहेको बताउँदै आगामी दिनमा समेत निरन्तर सहयोग रहने विश्वास ब्यक्त गरिन् । दिवसको अवसरमा क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जका मुख्य चोकहरूमा सन्देशमूलक ब्यानर टाँस गरिएको थियो । संस्थाका सभापति जनकराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक नायकको तर्फबाट भवनियापुर माविका शिक्षक मनोजराजा श्रीवास्तवले विद्यालयस्तरबाट क्षयरोग सम्बन्धि सचेतना फैलाउन निरन्तर प्रयास भइरहेको जानकारी दिए ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य प्रहलाद विश्वकर्माले राखेका थिए भने सञ्चालन सचिव बसन्त लामिछानेले गरेका थिए । कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  २१:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
रक्तजन्य रोगबारे अभिमुखीकरण
रक्तजन्य रोगबारे अभिमुखीकरण
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP