नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • पाँचौं मेयर कप जुडो खेलकुद प्रतियोगिताः वडा नम्बर २२ प्रथम
पाँचौं मेयर कप जुडो खेलकुद प्रतियोगिताः वडा नम्बर २२ प्रथम
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख ५, २०८३ बागेश्वरी पोस्ट
पाँचौं मेयर कप जुडो खेलकुद प्रतियोगिताः वडा नम्बर २२ प्रथम

रविन्द्र घिमिरे/नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका कारकाँदोमा आयोजित पाँचौं मेयर कप जुडो खेलकुद प्रतियोगिता २०८३ आज समापन भएको छ । बाँके जिल्ला जुडो संघको आयोजना र उपमहानगरपालिकाको आर्थिक सहयोगमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै मेयर प्रशान्त विष्टले खेलकुदले नगर स्तरमै मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म सफलता हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले आगामी वर्षहरूमा पनि खेलकुदको प्रवद्र्धन र विकासका लागि नियमित रूपमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रतियोगितामा वडा नम्बर २२ प्रथम, वडा नम्बर १८ दोस्रो, वडा नम्बर १९ तेस्रो र वडा नम्बर ६ चौथो स्थानमा रहे । विजेतालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । पुरुष र महिला श्रेणीमा उत्कृष्ट खेलाडीलाई पनि ५ हजार नगदसहित सम्मान गरिएको थियो ।विजेता खेलाडीलाई मेयर विष्टले पुरस्कार, शिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए । 

समापन कार्यक्रमको अध्यक्षता बाँके जिल्ला जुडो संघका अध्यक्ष पदम बहादुर वुढाथोकीले गरेका थिए भने प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर विष्ट थिए । उपाध्यक्ष नकुल खत्रीले स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन शिव कुमार वर्माले गरेका थिए । त्सस अवसरमा जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका जुडो संघका पदाधिकारीहरू पनि उपस्थित थिए । 

            
        


प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  १७:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP