नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख १६, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै

नेपालगञ्ज । नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्र वाटरपार्कले यही बैशाख १९ गतेदेखि प्रथम खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । 

प्रतियोगितामा पुरुष डबल्स भेट्रान्स  ५० प्लस  खुल्ला, पुरुष डबल्स बी लेबल खुल्ला, पुरुष डबल्स सी लेबल (बाँके जिल्ला स्तरीय) इभेन्टहरु सञ्चालन हुने आयोजक केन्द्रका सदस्य इन्द्र रानाले जानकारी दिए । उनका अनुसार टिम दर्ताको कार्य चलिरहेको छ । प्रतियोगिता सञ्चालन गर्न नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज वडा नम्बर १ को कार्यालयले सहकार्य गरेका छन् भने नेपाल ब्याडमिन्टन संघ काठमाण्डौं र बाँके जिल्ला ब्याडमिन्टन संघ नेपालगञ्जले प्राविधिक सहकार्य गरेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिए । 

आयोजकका अनुसार बैशाख १७ गते साँझ ५ बजेसम्म टिम दर्ता हुने, बैशाख १८ गते साँझ टाइसिट प्रकाशन गरिने र बैशाख १९ र २० गते प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता वाटरपार्कमा निर्माण गरिएको ब्याडमिन्टन प्रशिक्षण केन्द्रको कवर्ड हलमा सञ्चालन गरिनेछ । प्रतियोगितामा पुरुष डबल्स भेट्रान्सतर्फ प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १०/१० हजार, पुरुष डबल्स बी लेवल खुल्लातर्फ प्रथम हुनेले ४० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १०/१० हजार र पुरुष डबल्स सी लेबल जिल्लास्तरीयतर्फ प्रथम हुनेले २५ हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले क्रमशः ८/८ हजार पुरस्कार पाउने आयोजक केन्द्रका अध्यक्ष जनार्दन रत्न मल्ल ठकुरीले बताए । 

यस्तै भदौ २३ गतेको जेनजी आन्दोलनमा काठमाडौंमा सहादत प्राप्त गरेका नेपालगञ्जका जेनजी युवाद्वय सहिद ई. सुलभराज श्रेष्ठ र सहिद आयुष थापाको स्मृतिमा नेपालगञ्ज वडा नम्बर १ ले शालिकसहितको ओपन जिम पार्क, योगा भवन निर्माण गरेको छ । सहिदको स्मृतिमा निर्माण गरिएको अर्धकदको शालिकको अनावरण तथा भवन र ओपन जिमको १८ गते उद्घाटन गरिने वडा अध्यक्ष रिजालले बताए । रिजालले वडा नम्बर १ लाई खेलकुदको हब बनाउन पर्यत्नरत रहेको बताएका छन् । त्यसका लागि निरन्तर काम भइरहेको उनको भनाई छ । 


प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  २०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP