नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २०, २०८३ बागेश्वरी पोस्ट
प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

नेपालगञ्ज ।  प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष बी लेभलमा बिजन ओली र जितेन्द्र पुनको जोडी पहिलो भएको छ । धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रको आयोजनामा भएको दुई दिने प्रतियोगिताको पुरुष सी लेभलमा दिपकराज बम र हिमाल बस्नेतको जोडी प्रथम भयो । यु–१५ पुरुष एकलतर्फ आदित्य चौधरी कैलाली च्याम्पियन बने ।

प्रतियोगितामा पुरुष बी लेभलमा सनिउल्ला राइनी र राजेश साउदको जोडी उपविजेता बन्दा सी लेभलमा शिव शाह र सद्दाम शेष तथा यु–१५ पुरुष एकलतर्फ बिराट बस्नेत उपविजेता भए । पुरुष बी लेभलतर्फ पवन चौधरी र सन्दिप चौधरीको जोडी तथा अर्जुन बुढा र मुस्कान केसीको जोडी तृतीय भए । पुरुष सी लेभलतर्फ कुमार शान शाह, नरेश थापा, नरेश मल्ल र परशुनारायण चौधरीको जोडी तृतीय भए । यु–१५ पुरुष एकलतर्फ आशुतोष कशौधन र विपिन केसी तृतीय भए ।

विजेताहरुलाई नेपाल ब्याडमिन्टन संघका पूर्व केन्द्रीय अध्यक्ष रतनकुमार टण्डन, ब्याडमिन्टनका पूर्व प्रशिक्षक तथा खेलाडी श्रवनकुमार श्रेष्ठ, नेपालगन्ज वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाल, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं ब्याडमिन्टन खेलाडी चक्र डम्बर पाल, मध्य पश्चिम क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापा, नेपालगन्ज उपमहानगरपालिकाका योजना शाखा अधिकृत तथा वडा सचिव हिक्मतबहादुर माझी, ब्याडमिन्टनका वरिष्ठ राष्ट्रिय प्रशिक्षक जयन्त श्रेष्ठ, बाँके जिल्ला ब्याडमिन्टन संघका पूर्व अध्यक्ष रोहित टण्डन लगायतले पुरस्कृत गरे ।

वैशाख १९ र २० गते भएको प्रतियोगिता नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को  सहकार्यमा नेपाल ब्याडमिन्टन संघ काठमाण्डौं र बाँके जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा आयोजना गरिएको हो । वाटरपार्कस्थित धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रको कभर्ड हलमा सञ्चालन भएको प्रतियोगिता सफल बनाउन सहयोग सहकार्य गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा प्रतियोगितालाई अझ बृहत बनाउने आयोजक केन्द्रका अध्यक्ष जनार्दन रत्न मल्ल ठकुरीले बताए ।


प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  २१:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP