नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • एसइईमा युनाइटेडको उत्कृष्ट नतिजा, दुई छात्राले ल्याए ४ जिपिए
एसइईमा युनाइटेडको उत्कृष्ट नतिजा, दुई छात्राले ल्याए ४ जिपिए
बागेश्वरी पोस्ट
बुधबार, वैशाख ३०, २०८३ बागेश्वरी पोस्ट
एसइईमा युनाइटेडको उत्कृष्ट नतिजा, दुई छात्राले ल्याए ४ जिपिए

नेपालगञ्ज । नेपालगञ्ज-१२ स्थित युनाइटेड एजुकेशनल एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयका दुई छात्राले ४ जिपिए ल्याउँदै विद्यालयको गौरव समेत बढाएका छन् । विद्यालयका अनुसार छात्रा सोनिया पाण्डे र सुविक्षा सिंह ठाकुरीले ४ जिपिए प्राप्त गरेका हुन् । विद्यालयले सार्वजनिक गरेको नतिजा अनुसार अधिकांश विद्यार्थीले उच्च जिपिए हासिल गरेका छन् ।

विद्यालयका प्रबन्ध निर्देशक विकास बज्राचार्यले मेहनती विद्यार्थी, अभिभावकको साथ तथा शिक्षकहरूको समर्पणका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताए । उनले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीलाई प्रतिष्पर्धी बनाउन विद्यालय प्रतिबद्ध रहेको उल्लेख गरे ।

विद्यालयका अनुसार १४ जना विद्यार्थीले ३.६० देखि ४.०० जिपिए प्राप्त गरेका छन् भने ३६ जनाले ३.२० देखि ३.६० जिपिए हासिल गरेका छन् । यस्तै ७ जना विद्यार्थीले २.८० देखि ३.२० जिपिए ल्याएका छन् । एसइईमा युनाइटेडबाट ५७ जना विद्यार्थी सहभागी थिए । 

May be an illustration of ticket stub and textउत्कृष्ट नतिजा आएपछि विद्यालय परिवारले विद्यार्थी, अभिभावक तथा शिक्षकप्रति आभार व्यक्त गरेको छ ।

May be an image of text that says 'UNITED Acил Faz ORw- Round Cxcellence United Educational Academy Nepalgunj-12, Banke GRADUATES 2082 B.S. Congratulations all the Tudents Subikshya Soniya Singh Pandey 4.00 4.00 Sanskriti 55.557 Upendra Chatala Oli Dli egmi MihirYuxi Sambridhi Sharma Chaudbary s可jan Sakahum Dipahikh Dipabikhas Shabl 3.52 Chaulagal Shriya PrжHK. Prajwa PrjwuiRnwat Rhiddhima Deepsbikha Anisha LolinSinuh Kritika Sutnahar Sacbia Shah Saabiba ล hamisara p3Kaиe L.amichhane Pragya PragyaPhasal Nhasal Shrawan 宝所 Himal Chand Shivraj Budba ayushı nyusNiTamang Tamang Chanitras Khatri NareshGiri Gaur PrakitHThap Hadha haru ЛHyиKKy Kori Resa Budha Whetri Krishna Gupta Giri 1ወ3271 eKhadka ИиB Bikrom Bhawana Dhital Shahi Netall SarbakKarki Pujak.K. Ankansbya Shah Prashna'


प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  २१:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसइईमा युनाइटेडको उत्कृष्ट नतिजा, दुई छात्राले ल्याए ४ जिपिए
एसइईमा युनाइटेडको उत्कृष्ट नतिजा, दुई छात्राले ल्याए ४ जिपिए
दिब्यज्योतिको एसईईमा सतप्रतिशत सफलता, सृष्टि गिरीले ल्याइन् ४ जिपिए
दिब्यज्योतिको एसईईमा सतप्रतिशत सफलता, सृष्टि गिरीले ल्याइन् ४ जिपिए
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP