नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • बाँके जिल्ला स्तरीय मेयर कप फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि
बाँके जिल्ला स्तरीय मेयर कप फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ ७, २०८३ बागेश्वरी पोस्ट
बाँके जिल्ला स्तरीय मेयर कप फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि

नेपालगञ्ज । बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय (यु–१८) छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८३ जेठको २३ गतेदेखि सुरु हुने भएको छ । बाँके जिल्ला फुटबल संघले हरेक वर्ष आयोजना गर्ने गरेको प्रतियोगितामा बाँके जिल्लाका ८ वटा स्थानीय तहका विद्यालयहरुको सहभागिता रहनेछ । नेपालगञ्ज रंगशालामा एक सातासम्म चल्ने प्रतियोगिता नेपालगञ्ज उप–महानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको हो । बाँके जिल्ला फुटबल संघले मेयर कप फुटबल दुई दशकदेखि आयोजना गर्दै आएको प्रतियोगिता हो ।

सबैभन्दा पुरानो प्रतियोगिताले विद्यालय स्तरबाट नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्नमा महत्वपूर्ण सहयोग गर्ने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताए । प्रतियोगितामा करिब ३० वटा विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशी भने संघले छिट्टै सार्वजनिक गर्ने जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, विधागत रुपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

विद्यालय स्तरका प्रतियोगिताले हरेक वर्ष नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने भएकोले मेयर कपलाई प्राथमिकताका साथ हरेक वर्ष आयोजना गरिरहेको बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले जनाए । बाँके जिल्लाको फुटबल स्तरलाई बढाउन समेत मेयर कप प्रतियोगिताले सहयोग पुग्ने महासचिव खत्रीले बताए । २७ वटा विद्यालयको सहभागिता रहेको गत वर्षको बाँके जिल्ला स्तरीय मेयर कप फुटबलको पुरुषतर्फ ब्राइटल्याण्ड र महिलातर्फ नेपालगञ्ज सेन्ट जेभियर्स स्कुल च्याम्पियन बनेका थिए । ब्राइटल्याण्डले सडनडेथमा कोहलपुरको ग्रीनपिस माविलाई हराउँदै च्याम्पियन बनेको थियो भने महिलातर्फ नेपालगञ्ज सेन्ट जेभियर्सले आदर्श मावि नेपालगञ्जलाई ४–० ले हराउँदै उपाधि जितेको थियो । प्रतियोगितामा पुरुषतर्फ ब्राइटल्याण्डका सिरिस रावत र महिलातर्फ नेपालगञ्ज सेन्ट जेभियर्सकी सृष्टि थारु सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । 

 


प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  १८:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP