नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • बैजनाथमा सिकाई साझेदारी बैठक
बैजनाथमा सिकाई साझेदारी बैठक
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ २५, २०८३ बागेश्वरी पोस्ट
बैजनाथमा सिकाई साझेदारी बैठक

नेपालगन्ज । जलवायु परिवर्तन सम्बन्धी बिद्यालय स्तरीय सचेतना कार्यक्रम अन्तरगत बैजनाथ गाउँपालिकामा सिकाइ साझेदारी बैठक सम्पन्न भएको छ । बैजनाथ गाउँपालिकाको सहयोगमा बास नेपालद्वारा आयोजित उक्त छलफल तथा समिक्षा बैठकमा जलवायु परिवर्तन सचेतना कार्यक्रमले छोटो समयमा राम्रो उपलब्धि हासिल भएको प्रधानाध्यापकहरुले बताएका छन् । कार्यक्रमको बोल्दै सुर्योदय माबि चिसापानीका प्रधानाध्यापक दिपक बहादुर शाहीले जलवायु सचेतना कार्यक्रम प्रभावकारी रहेको बताए । जलवायु परिवर्तन अहिलेको आवश्यकता रहेको बताउँदै बिद्यार्थीसँगै अभिभावक सचेतनामा उनको जोड थियो । बिद्यालय सरसफाई र हरियालीसँगै शुद्ध पिउने पानी लगायतका आधारभूत कुराहरु समाधानमा पालिकाले जोड दिनुपर्नेमा सहभागी प्रधानाध्यापकहरुको जोड थियो । बैठकको क्रममा जलवायु परिवर्तन कार्यक्रममा सहभागी बिद्यार्थीहरुले अनुभव आदानप्रदान गरेका थिए । 

बास नेपालका केन्द्रीय महासचिब कल्पना अधिकारीले सहजीकरण गरेको बैठकमा जलवायु परिवर्तन सम्बन्धी सचेतना कार्यक्रमको उद्देश्य, कार्यक्रम अन्तर्गत प्राप्त महत्वपूर्ण उपलब्धिहरु, सिकाई, समस्या, चुनौती र आगामी योजनाका बिषयमा बास नेपालका निर्देशक हेमराज भट्टले प्रस्तुतिकरण गरेका थिए । बैठकमा बैजनाथ गाउँपालिका वडा नम्बर १ को सूर्योदय माबि, वडा नम्बर ५ का सुन्दर आबि, सिंह भवानी आबि र नेरा माबि गुरुवागाँउ र वडा नम्बर ७ को नेरा माबि पेडारीका प्रधानाध्यापक, सम्पर्क शिक्षक र जलवायु क्लबमा आबद्ध बिद्यार्थीहरुको सहभागिता रहेको थियो । 


प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  १९:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP