Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • कोहलपुरबाट १ किलो बढी अफिमसहित दुई जना पक्राउ
कोहलपुरबाट १ किलो बढी अफिमसहित दुई जना पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ २७, २०८३ बागेश्वरी पोस्ट
कोहलपुरबाट १ किलो बढी अफिमसहित दुई जना पक्राउ

कोहलपुर । बाँकेमा लागूऔषध कारोबारविरुद्धको कारबाहीमा प्रहरीले ठूलो परिमाणको अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।

मंगलबार राति करिब १० बजे विशेष सूचनाका आधारमा   लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज  र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले कोहलपुर नगरपालिका–१ कौशिलानगरस्थित बरपिपल प्रतिक्षालयबाट वैजनाथ गाउँपालिका–३ नौवस्ताका २९ वर्षीय विशाल थापा मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँके प्रहरीका अनुसार विशालको शरीर खानतलासी गर्दा रातो रङको प्लास्टिकभित्र लुकाई राखेको अवस्थामा १ किलो २०० ग्रामअफिम बरामद गरेको हो । साथै उनको साथबाट एक थान मोबाइल पनि बरामद गरिएको छ ।

प्रारम्भिक सोधपुछका क्रममा बरामद अफिम कारोबारमा कोहलपुर नगरपालिका–१ कौशिलानगरका ४८ वर्षीय गगन बहादुर परियारको समेत संलग्नता रहेको खुलेपछि टोलीले उनलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । परियारको साथबाट समेत एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद अफिम, मोबाइल र पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरको राखेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरीका अनुसार  ठूलो परिमाणमा अफिम बरामद हुनु बाँकेमा सक्रिय लागूऔषध सञ्जालविरुद्धको महत्वपूर्ण सफलता मानिएको छ । 


प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साढे ९ किलो चरेस सशस्त्र प्रहरीको नियन्त्रणमा, २० वर्षीय भारतीय युवक पक्राउ 
साढे ९ किलो चरेस सशस्त्र प्रहरीको नियन्त्रणमा, २० वर्षीय भारतीय युवक पक्राउ 
बाँकेबाट ५१ ग्राम बढी खैरो हेरोइनसहित ३ जना पक्राउ, ३ लाख ३२ हजार नगद बरामद
बाँकेबाट ५१ ग्राम बढी खैरो हेरोइनसहित ३ जना पक्राउ, ३ लाख ३२ हजार नगद बरामद
ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
पश्चिम नवलपरासी सशस्त्र र प्रहरीको अपरेसन: १ करोड १४ लाख बढीका सामानसहित गाडी नियन्त्रणमा 
पश्चिम नवलपरासी सशस्त्र र प्रहरीको अपरेसन: १ करोड १४ लाख बढीका सामानसहित गाडी नियन्त्रणमा 
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP