नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • मेयर कप अन्तर विद्यालय फुटबलः कृष्ण मावि, ज्ञानोदय, पशुपति र सेन्टथोमस विजयी
मेयर कप अन्तर विद्यालय फुटबलः कृष्ण मावि, ज्ञानोदय, पशुपति र सेन्टथोमस विजयी
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ २८, २०८३ बागेश्वरी पोस्ट
मेयर कप अन्तर विद्यालय फुटबलः कृष्ण मावि, ज्ञानोदय, पशुपति र सेन्टथोमस विजयी

नेपालगञ्ज । बाँके जिल्ला फुटबल संघले आयोजना गरेको बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र-छात्रा (यु-१८) फुटबल प्रतियोगितामा पशुपति मावि राँझा, जयबागेश्वरी नेपालगञ्ज, कृष्ण मावि कोहलपुर र ज्ञानोदय मावि खजुरा विजयी भएका छन् । पशुपतिले सेन्टथोमस, जयबागेश्वरीले ड्रिमल्याण्ड स्कुल, कृष्ण माविले नेपालगञ्जको मनकामना मावि र ज्ञानोदयले योगिनी मावि गौघाटलाई पराजित गरेका हुन् ।

बिहानको पहिलो खेलमा कृष्ण माविले मनकामनालाई ३-० गोल अन्तरले पराजित गर्यो । कृष्ण माविका पवल परियारले ९ र ५० मिनेट र जोकिरण विकले १३ मिनेटमा गोल गरेका थिए । यो खेलमा कृष्ण माविका पवल परियार प्लेयर अफ द म्याच भए । उनलाई बाँके जिल्ला खेलकुद विकास समितिका प्रमुख सन्तोष श्रेष्ठले पुरस्कृत गरे ।

अर्को खेलमा ज्ञानोदयले योगिनी माविलाई २-० गोलले पराजित गर्यो । ज्ञानोदयका निशान विकले दुवै गोल गरे । उनले १३ र ४० मिनेटमा गोल गरेका थिए । प्लेयर अफ द म्याच भएका निशानलाई ज्ञानोदय मावि विद्यालय व्यवस्थापन समितिका सदस्य विजय गुरुङ र वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी सहायक निरीक्षक कमला जोशीले पुरस्कृत गरे ।

साँझको पहिलो खेलमा पशुपतिले टाइब्रेकरमा सेन्टथोमसलाई ३-० गोलले पराजित गर्यो । पशुपतिका इसाक बुढा, हेमन्त बस्नेत र अभिषेक थापाले गोल गरे । दिपेश सार्कीले गोल गर्न सकेनन् । सेन्टथोमसका धनराज विकले मात्र गोल गर्न सके । राजेन्द्र विक, प्रशान्त क्षेत्री र विक्रम महतले गोल गर्न सकेनन् । यो खेलमा पशुपतिका गोलकिपर प्लेयर अफ द म्याच भए । उनलाई पत्रकार कुमार श्रेष्ठले पुरस्कृत गरे ।

अर्को खेलमा जयबागेश्वरीले ड्रिमल्याण्डलाई १-० गोलले पराजित गर्यो । २१ मिनेटमा विक्रम चौधरीले गरेको गोल नै निर्णायक भएको थियो । जयबागेश्वरीका किपर विशेष थारु प्लेयर अफ द म्याच भए । उनलाई अनुसन्धान सहायक चिजमान थारुले पुरस्कृत गरे ।

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगितामा ३७ वटा विद्यालयले भाग लिएका छन् । प्रतियोगिताका विजेतालाई ३१ हजार र उपविजेतालाई १६ हजार तथा सर्वोत्कृष्ट खेलाडीलाई दुई हजार पाँच सय पुरस्कार राखिएको एन्फाका केन्द्रीय सदस्य तथा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।


प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  २१:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP