नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • रोमाञ्चक भिडन्तमा इङ्गल्याण्डको दबदबा, अन्तिम क्षणमा घानाको सनसनीपूर्ण जित
रोमाञ्चक भिडन्तमा इङ्गल्याण्डको दबदबा, अन्तिम क्षणमा घानाको सनसनीपूर्ण जित
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार ४, २०८३ बागेश्वरी पोस्ट
रोमाञ्चक भिडन्तमा इङ्गल्याण्डको दबदबा, अन्तिम क्षणमा घानाको सनसनीपूर्ण जित

काठमाडौँ । विश्वकप फुटबलमा उपाधि दाबेदार इङ्गल्याण्डले विजयी सुरुआत गरेको छ। बिहीबार बिहान सम्पन्न समूह एलको खेलमा इङ्गल्याण्डले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।

इङ्गल्याण्डको जितमा ह्यारी केनले दुई गोल गरे भने जुड बिलिङघम र मार्कस रास्फोर्डले एक–एक गोल थपे। क्रोएसियाका लागि मार्टिन बाटुरिना र पिटर मुसाले एक–एक गोल फर्काए।

रोमाञ्चक बनेको खेलको पहिलो हाफ २–२ को बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा इङ्गल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै थप दुई गोल गरेको थियो।

यस जितसँगै इङ्गल्याण्ड समूह एलको शीर्ष स्थानमा उक्लिएको छ।

यता, सोही समूहको अर्को खेलमा घानाले पानामामाथि १–० को सनसनीपूर्ण जित निकालेको छ। निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी रहेको खेलको इन्जुरी समयको पाँचौँ मिनेटमा कालेब यिरेन्केयीले निर्णायक गोल गरे।

ब्रान्डन थोमसको पासमा कालेबले गोल गर्दै घानालाई महत्वपूर्ण तीन अंक दिलाए। पानामाले खेलभर ५६ प्रतिशत बल नियन्त्रणमा राखे पनि गोल गर्न नसक्दा हार बेहोर्न बाध्य भयो।

यो जितसँगै घाना तीन अंकसहित समूह एलको दोस्रो स्थानमा रहेको छ भने इङ्गल्याण्ड गोल अन्तरका आधारमा शीर्ष स्थानमा कायम छ।


प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  ०८:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप २०२६: डेब्यु टोली उज्बेकिस्तान कोलम्बियासँग ३-१ ले पराजित
विश्वकप २०२६: डेब्यु टोली उज्बेकिस्तान कोलम्बियासँग ३-१ ले पराजित
रोमाञ्चक भिडन्तमा इङ्गल्याण्डको दबदबा, अन्तिम क्षणमा घानाको सनसनीपूर्ण जित
रोमाञ्चक भिडन्तमा इङ्गल्याण्डको दबदबा, अन्तिम क्षणमा घानाको सनसनीपूर्ण जित
विश्वकप: कमजोर कङ्गोले बलियो पोर्चुगललाई रोक्यो १-१ को बराबरीमै
विश्वकप: कमजोर कङ्गोले बलियो पोर्चुगललाई रोक्यो १-१ को बराबरीमै
विश्वकप: मेसीको ह्याट्रिकमा अर्जेन्टिना विजयी, मेसीको खातामा गोल संख्या पुग्यो १६
विश्वकप: मेसीको ह्याट्रिकमा अर्जेन्टिना विजयी, मेसीको खातामा गोल संख्या पुग्यो १६
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP