नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप २०२६: डेब्यु टोली उज्बेकिस्तान कोलम्बियासँग ३-१ ले पराजित
विश्वकप २०२६: डेब्यु टोली उज्बेकिस्तान कोलम्बियासँग ३-१ ले पराजित
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार ४, २०८३ बागेश्वरी पोस्ट
विश्वकप २०२६: डेब्यु टोली उज्बेकिस्तान कोलम्बियासँग ३-१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले एसियन डेब्यु टोली उज्बेकिस्तानलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेकामा भएको खेलमा कोलम्बियाले ४०औँ मिनेटमा डानियल मुनोजको गोलबाट अग्रता लिएको थियो । लुइस डियाजको पासमा मुनोजले गोल गर्दै टोलीलाई पहिलो हाफमै १–० को अवस्थामा पुर्‍याएका थिए ।

दोस्रो हाफको ६०औँ मिनेटमा अब्बोसबेक फायजुल्लाएभले गोल गर्दै उज्बेकिस्तानलाई १–१ को बराबरीमा ल्याए । विश्वकपमा पहिलो पटक सहभागी भएको उज्बेकिस्तानका लागि यो ऐतिहासिक गोलसमेत बन्यो । 

तर, बराबरीको खुसी धेरै समय टिक्न सकेन । खेलको ६५औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई पुनः २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल हुन नसक्दा कोलम्बियाले महत्वपूर्ण तीन अंक हात पार्यो । 

यस जितसँगै कोलम्बियाले समूह ‘के’ मा तीन अंक जोडेको छ । उक्त समूहको पहिलो खेलमा पोर्चुगल र डेमोक्रेटिक रिपब्लिक कंगो १-१ गोलको बराबरी खेलेका थिए ।

 

 


प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  १०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप २०२६: डेब्यु टोली उज्बेकिस्तान कोलम्बियासँग ३-१ ले पराजित
विश्वकप २०२६: डेब्यु टोली उज्बेकिस्तान कोलम्बियासँग ३-१ ले पराजित
रोमाञ्चक भिडन्तमा इङ्गल्याण्डको दबदबा, अन्तिम क्षणमा घानाको सनसनीपूर्ण जित
रोमाञ्चक भिडन्तमा इङ्गल्याण्डको दबदबा, अन्तिम क्षणमा घानाको सनसनीपूर्ण जित
विश्वकप: कमजोर कङ्गोले बलियो पोर्चुगललाई रोक्यो १-१ को बराबरीमै
विश्वकप: कमजोर कङ्गोले बलियो पोर्चुगललाई रोक्यो १-१ को बराबरीमै
विश्वकप: मेसीको ह्याट्रिकमा अर्जेन्टिना विजयी, मेसीको खातामा गोल संख्या पुग्यो १६
विश्वकप: मेसीको ह्याट्रिकमा अर्जेन्टिना विजयी, मेसीको खातामा गोल संख्या पुग्यो १६
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP