नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • दक्षिण कोरियालाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम–१६ मा
दक्षिण कोरियालाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम–१६ मा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार ५, २०८३ बागेश्वरी पोस्ट
दक्षिण कोरियालाई हराउँदै  मेक्सिको विश्वकपको अन्तिम–१६ मा

काठमाडौं । सहआयोजक मेक्सिको फिफा विश्वकप–२०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । शुक्रबार बिहान ग्वाडलाजारामा सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा मेक्सिकोले दक्षिण कोरिया लाई १–० ले पराजित गर्दै अन्तिम–१६ मा स्थान सुरक्षित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको एकमात्र निर्णायक गोल लुइस रोमोले दोस्रो हाफको सुरुआतमै गरे । उनले ५०औँ मिनेटमा गरेको गोल नै मेक्सिकोको जितको आधार बन्यो ।

खेलभर दक्षिण कोरियाले बल पोजिसनमा पकड जमाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । दुवै टोलीले समान ८–८ पटक प्रहार गर्दा मेक्सिकोका ४ प्रहार लक्ष्यमा पुगेका थिए भने दक्षिण कोरियाका २ मात्र लक्ष्यमा लागेका थिए । पास सटिकतामा पनि दक्षिण कोरिया अगाडि रहे पनि नतिजा आफ्नो पक्षमा पार्न असफल भयो ।

यस जितसँगै मेक्सिकोले लगातार दोस्रो सफलता हासिल गर्दै ६ अंक पुर्‍याएको छ र एक खेल बाँकी रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । दक्षिण कोरियाको खातामा ३ अंक रहेकाले उसको अर्को चरण पुग्ने सम्भावना अझै कायम छ ।

समूह ‘ए’ मा रहेका चेक गणतन्त्र र दक्षिण अफ्रिका ले दुई खेलबाट समान १–१ अंक जोडेका छन् । त्यसैले समूहबाट अर्को टोलीको टुंगो अन्तिम चरणका खेलपछि लाग्नेछ ।

विश्वकप इतिहासमा मेक्सिको सन् २०१८ मा अन्तिम–१६ सम्म पुगेको थियो भने सन् २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो । यस पटक घरेलु समर्थकको साथमा मेक्सिकोले उत्कृष्ट लय कायम राख्दै नकआउट चरणको यात्रा तय गरेको छ ।


प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  ०८:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP