Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • फ्रान्स विश्वकप २०२६ को सेमिफाइनलमा
फ्रान्स विश्वकप २०२६ को सेमिफाइनलमा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार २६, २०८३ बागेश्वरी पोस्ट
फ्रान्स विश्वकप २०२६ को सेमिफाइनलमा

काठमाडौँ । दुई पटकको विश्वकप विजेता फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक फिफा विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

आज बिहान भएको पहिलो क्वार्टरफाइनलमा फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा फ्रान्सका कप्तान केलियन एम्बाप्पेले २८औँ मिनेटमा पाएको पेनाल्टी मोरक्कोका गोलरक्षक यासिन बोनोले बचाएपछि खेल बराबरीमै रहेको थियो ।

दोस्रो हाफमा भने फ्रान्सले खेलमाथि पूर्ण नियन्त्रण जमायो । ६०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको ६ मिनेटपछि उस्मान डेम्बेलेले अर्को गोल थपेपछि फ्रान्स २–० को सहज जित निकाल्न सफल भयो ।

खेलभर फ्रान्सले बलमा राम्रो नियन्त्रण राख्दै मोरक्कोलाई दबाबमा राखेको थियो । मोरक्कोले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । प्रमुख आक्रमणकारीको अनुपस्थितिका कारण मोरक्कोको अग्रपंक्ति प्रभावशाली देखिन सकेन ।

सन् २०१८ को विश्वकप च्याम्पियन तथा २०२२ को उपविजेता फ्रान्स यस जितसँगै लगातार तेस्रो विश्वकपको अन्तिम चारमा पुगेको छ । अब फ्रान्सले फाइनल प्रवेशका लागि सेमिफाइनलमा स्पेन र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  ०८:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP