नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • कोहलपुर माइलमा समिर र चेतना च्याम्पियन
कोहलपुर माइलमा समिर र चेतना च्याम्पियन
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार २७, २०८३ बागेश्वरी पोस्ट
कोहलपुर माइलमा समिर र चेतना च्याम्पियन

नेपालगञ्ज । एम्स वन ग्लोबल माइल अन्तर्गत शनिवार भएको कोहलपुर माइल (१.६किमी) दौडमा समिर बस्नेत र चेतना बस्नेत च्याम्पियन बनेका छन् । उदाउँदो सहर कोहलपुरमा भएको पहिलो अन्तर्राष्ट्रिय संस्थासँग आवद्धता प्राप्त प्रतियोगिता कोहलपुर माइलमा स्कुल स्तरीय छात्रतर्फ समिर पहिलो हुँदा सुगम चौधरी दोस्रो, करण सिकर्मी तेस्रो र सन्देश बुढाथोकी चौथो भए । स्कुल स्तरीय छात्रातर्फ चेतना अग्रस्थानमा आउँदा सलिना थारु दोस्रो, नियुक्ती गुरुङ तेस्रो एन्जल सुनार चौथो भए ।

कोहलपुर खुल्ला मैदानदेखि सुरु भई नेपालगञ्ज मेडिकल कलेजको गेटसम्म पुगेर पुनः सोही रुट हुँदै खुल्ला मैदानमै सम्पन्न भएको किड्स रन गल्र्स (८ देखि १२ बर्ष उमेर समूह) तर्फ मान्वी चौधरी, बिपना बुढा, नबिना थापा र ग्रीष्मा शाही तथा किड्स छात्र (८ देखि १२ बर्षसम्म) समूहमा मिलन कैला, अब्दुल्लाह खान, अमृत बिक र दिनेश कैला शीर्ष चार स्थानमा आए । विजयी खेलाडीलाई नगद रु. चार हजार, तीन हजार, दुई हजार र एक हजार तथा ट्रफीले पुरस्कृत गरियो ।

कोहलपुर माइलमा सहभागी करिब अढाई सय जना सबैलाई पदक र प्रमाणपत्र प्रदान गरियो । कोहलपुर नगरपालिका प्रमुख पुर्णप्रसाद आचार्यले सम्पूर्ण विजेतालाई पुरस्कृत गरेका थिए । अमेरिकाको न्युयोर्कस्थि ह्युडसन माइलको बिस्तारित रुप नै वन ग्लोबल माइल हो । ‘एक दिन एक माइल एक विश्व’ नारासहित दौड संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले ११ जुलाईमा ११ देशका विभिन्न सहरमा एकैपटक ‘वन ग्लोबल माइल’आयोजना गरिएको हो । 

विश्व रनिङको विश्वव्यापी संगठन एसोसियन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) ले वन ग्लोबल माइल विश्वभर प्रवद्र्धन गरिरहेको छ । यसलाई म्याराथनको सुरुवाती कदमका रुपमा लिइन्छ । अन्य देशमा एक सहरमा आयोजना भए पनि नेपालमा मात्र दुई सहर कोहलपुर र काठमाडौंमा काठमाडौं माइल आयोजना भएको हो ।

 

 


प्रकाशित मिति: शनिबार, असार २७, २०८३  २१:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खेलकुद र समाजको सम्बन्धबारे नेपालगञ्जमा विमर्शः २१ खेलाडी र खेलसेवी सम्मानित
खेलकुद र समाजको सम्बन्धबारे नेपालगञ्जमा विमर्शः २१ खेलाडी र खेलसेवी सम्मानित
कोहलपुर माइलमा समिर र चेतना च्याम्पियन
कोहलपुर माइलमा समिर र चेतना च्याम्पियन
बेल्जियमलाई हराउँदै १६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा
बेल्जियमलाई हराउँदै १६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा
फ्रान्स विश्वकप २०२६ को सेमिफाइनलमा
फ्रान्स विश्वकप २०२६ को सेमिफाइनलमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP