नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ३१, २०८३ बागेश्वरी पोस्ट
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं । स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालासमा बुधबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा फ्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधि नजिकको यात्रा तय गरेको हो ।

सन् २०१० को विश्वकप विजेता स्पेनले खेलभर उत्कृष्ट प्रदर्शन गर्दै साविक उपविजेता फ्रान्सलाई दबाबमा राख्यो । स्पेनले पहिलो हाफमा एक तथा दोस्रो हाफमा थप एक गोल गर्दै सहज जित निकाल्यो ।

स्पेनका लागि खेलको २२औँ मिनेटमा मिकेल ओयार्जाबालले पेनाल्टीमार्फत पहिलो गोल गरे । फ्रान्सका लुकास डिग्नेले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि प्राप्त अवसरलाई ओयार्जाबालले सदुपयोग गरेका थिए ।

त्यसपछि ५८औँ मिनेटमा डानि ओल्मोको पासमा पेड्रो पोर्रोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए ।

फ्रान्सका कप्तान केलियन एम्बाप्पेमाथि टोलीलाई पुनरागमन गराउने ठूलो अपेक्षा रहे पनि उनी स्पेनका गोलरक्षक उनाइ सिमोनलाई छल्न सकेनन् । एम्बाप्पेका सबै प्रहार सिमोनले विफल पारे । जारी विश्वकपमा ८ गोल गरिसकेका एम्बाप्पे यस खेलमा भने गोल गर्न असफल भए । मोरक्कोविरुद्धको क्वार्टरफाइनलमा घुँडामा सामान्य चोट बोकेका उनी खेल्ने/नखेल्नेमा शंका रहे पनि अन्ततः मैदान उत्रिएका थिए ।

स्पेनले अब विश्वकप उपाधिका लागि फाइनलमा अर्को सेमिफाइनलको अर्जेन्टिना र इंल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  ०६:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP