Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • ग्राहक ढाँट्न इसेवाको झुट, भन्यो – ‘भगिनी संस्थासँग कुनै सम्बन्ध छैन’
ग्राहक ढाँट्न इसेवाको झुट, भन्यो – ‘भगिनी संस्थासँग कुनै सम्बन्ध छैन’
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २१, २०७६ बागेश्वरी पोस्ट
ग्राहक ढाँट्न इसेवाको झुट, भन्यो – ‘भगिनी संस्थासँग कुनै सम्बन्ध छैन’

काठमाडौं । अरुको न्युज पोर्टल ह्याक गरेर समाचार हटाउने सिरान टेक्नोलोजीको भगिनी संस्था इसेवाले ग्राहकलाई ढाँटेको छ । शुक्रबार विज्ञप्ती निकालेर इसेवाले एउटै सञ्चालकले चलाएको अर्को कम्पनीसँग कुनै सम्बन्ध नभएको भन्दै ग्राहकलाई ढाँटेको हो । 

न्यूज पोर्टल ह्याक गरेर समाचार हटाउने इसेवका सञ्चालकले पैसा चोर्न सक्ने भन्दै ग्राहकले बहिस्कार अभियान चलाएपछि इसेवाले विज्ञप्ती निकालेर बचाउ गरेको हो । 

विज्ञप्तीमा ‘समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको’ भनिएको छ । 

इसेवा चर्चित आइटी कम्पनी ‘एफवन सफ्ट’को सहायक कम्पनी हो । तर माउ कम्पनी एफवनसफ्टको वेवसाइटमा आफ्ना सहायक कम्पनी इसेवा, सिरान टेक्नोलोजी लगायत ९ वटा कम्पनीहरु रहेको उल्लेख छ ।  हेर्नुहोस तस्विर : 

किन विज्ञप्ति निकाल्न बाध्य भयाे इसेवा ?
एफवन सफ्ट र त्यका सहायक कम्पनीमा सञ्चालक अस्गर अलि छन् । उनी अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञको रुपमा समेत काम गरिरहेका छन् । 

चीनबाट कोरोना संक्रमितको सुरक्षा तथा जाँचका लागि मेडिकल सामग्री खरिद गर्न ओम्नी ग्रुपलाई कमिसन खाएर ठेक्का दिने क्रममा उनै अस्गल अलिको समेत संलग्नता रहेको समाचार सार्वजनिक भएपछि इसेवालाई यो समस्या आईलागेको हो । 

काठमाडौं प्रेसले उक्त समाचार सार्वजनिक गरेपछि अलि सञ्चालक रहेको सिरान टेक्नोलोजीले काठमाडौं प्रेसको वेवसाइट ह्याक गरेर समाचार हटाएको थियो । सो कुरा बिहीबार सिरानले स्विकारीसकेको छ ।

काठमाडौं प्रेसका सम्पादक गोविन्द परियारले न्यूज पोर्टल ह्याक गर्नेहरुबाट ग्राहकको रकम समेत सुरक्षित हुन नसक्ने प्रतिकृया दिएका थिए ।त्यसपछि इसेवाका सञ्चालकमाथी समेत प्रश्न उठाउँदै ग्राहकहरुले धमाधम इसेवा प्रयोग बहिस्कार गर्न थालेका थिए । 

एउटै सञ्चालकले चलाएको अर्को कम्पनी सिरान टेक्नोलोजीले ‘साइवर क्राइम’ गरेको र इसेवाको पनि विश्वास नभएको ग्राहको भनाई छ । धमाधम ग्राहकले इसेवाको एप्लीकेशनको हटाएको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्न थालेपछि इसेवाले आफ्नो बचाउ गर्दैै विज्ञप्ती निकालेको हो । 

अरू के के छुट छ विज्ञप्तीमा ?
विज्ञप्तिमा नियोजित रूपमा इसेवामाथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित नभएको उल्लेख छ । इसेवाले ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न अत्यन्त संवेदनशील र प्रतिबद्ध रहेको जनाएको छ भने कम्पनीको गोपनीयता नीति तथा प्रयोगका सर्तहरु वेबसाइटमा उल्लेख गरेको समेत प्रष्ट पारेको छ। 

तर विज्ञहरुका अनुसार नैतिक सम्झौताका आधारमा वेवसाइट डेभलप तथा विद्युतिय कारोबारको लागि विस्वास गरिएको हुन्छ । 

सिरानटेकका सञ्चालकले त्यो नैतिक सम्झौता तोडेर विश्वासघात गरेपिछ उनैले सञ्चालन गरेको इसेवामा विस्वास गर्ने आधार नभएको प्रविधि विज्ञहरुको भनाई छ । आजको अर्थबाट


प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  २०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP