नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, जेठ ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • स्कटल्याण्ड पुगेकी शर्मिला महतले जितिन कास्य पदक
स्कटल्याण्ड पुगेकी शर्मिला महतले जितिन कास्य पदक
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक १६, २०७६ बागेश्वरी पोस्ट
स्कटल्याण्ड पुगेकी शर्मिला महतले जितिन कास्य पदक

नेपालगन्ज । विश्व (आइटिएफ) तेक्वान्दो परिषद्को आयोजनामा आयोजित २०१९ विश्व आइटिएफ तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै युकेको स्कटल्याण्ड पुगेकी शर्मिला महतले कास्य पदक जितेकी छन् । महत तेक्वान्दो प्रतियोगितामाको महिला विधामा सिनियर ब्ल्याक बेल्ट तर्फ एकल स्पायरिङ र एकल प्याट्रनमा प्रतिस्पर्धा गरेकी थिइन । एकल स्पायरिङ र एकल प्याट्रन मा नै १÷१ कास्य पदक जित्न सफल भएकी हुन् । बागलुङ जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङकी महत सन् २०१९ अक्टोबर २९ मा युकेको स्कटल्याण्डमा प्रतियोगितामा सहभागी हुन गएकी थिइन् । अक्टोबर २९ देखि नोभेम्बर ३ सम्म उक्त विश्व प्रतियोगिता संचालन हुँदैछ । महतले विगतका वर्षहरूमा पनि एसियन तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाई कास्य पदक हात पारेकी थिइन् ।


प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  ०९:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आजदेखि सुरु हुँदै प्रथम अशोक स्मृति कप फुटबल
आजदेखि सुरु हुँदै प्रथम अशोक स्मृति कप फुटबल
चौथो कोहलपुर गोल्डकपको उपाधि आयोजक कोहलपुर रेसिङ सहाराले जित्यो
चौथो कोहलपुर गोल्डकपको उपाधि आयोजक कोहलपुर रेसिङ सहाराले जित्यो
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई 
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई 
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगञ्ज १० म्युजिक नाइट रनको उपाधि
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगञ्ज १० म्युजिक नाइट रनको उपाधि
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP